यस वर्ष तीन क्रिप्टोकरेन्सीको बजार पूँजीकरण सय अर्ब डलर पुग्ने !
काठमाण्डौ । सन् २०२४ को बुल मार्केटमा तीन क्रिप्टोकरेन्सीहरूको मूल्य बजार पूँजीकरण १०० अर्ब डलर पुग्न सक्ने रिपोर्ट सार्वजनिक भएको छ । उच्च आपूर्ति मुद्रास्फीतिले मूल्य अपरिवर्तित रहँदा पनि बढ्दो बजार पूँजीकरणलाई फाइदा पुर्याउने रिपोर्टमा जनाइएको छ । सोलानाक्रिप्टोकरेन्सी मध्येको एक सोलानाको बजार पूँजीकरण अहिले ४८.१२ अर्ब रहेको छ । सोलानाको हालको वृद्धिलाई...