यी धनाढ्यले दिएनन् आफ्ना छोराछोरीलाई एक कौडी पनि, १३.२ बिलियन डलरको मालिक को ?
काठमाण्डौ । सिंगापुरका अर्बपति गोह चेङ लिआङ अहिले यो दुनियामा छैनन् । उनी परलोक भएपनि उनले ठूलो निर्णय छोडेर गएका छन् । गोहले आफ्ना छोराछोरीको सट्टा आफ्ना छ जना नातिनातिनाहरूलाई आफ्नो सम्पत्ति छोडेका छन्। जसका कारण उनका नातिनातिनाहरु रातारात अर्बपति बनेका छन् ।गोह चेंग लिआंग निप्पोन पेन्टका संस्थापक थिए। उनले किन यस्तो गरे भन्ने धेरै कुरा बाहिर आएका छन् । उनको यो निर्णयले...

