क्यानडा र मेक्सिकोमाथि २५% भन्सार शुल्क लगाउँदै ट्रम्प
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउने बताएका छन् । ट्रम्पले यो शुल्क फेब्रुअरी १ देखि लागू हुने बताएका छन् । यद्यपी ट्रम्पले यी देशहरुबाट आयात हुने तेलमा यो शुल्क लाग्ने वा नलाग्ने भन्ने बारे भने केही पनि खुलाएका छैनन् । ओभल अफिसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले अवैधानिक आप्रवासीहरुलाई...

