ट्रम्पद्वारा फेड गभर्नर कुक बर्खास्त
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ(फेड)का गभर्नर लिसा कुकलाई पदबाट हटाएका छन् । ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा यो जानकारी दिएका हुन् । सन् २०२२ मा तत्कालीन राष्ट्रपति जो बाईडेनले लिसा कुकलाई फेडको गभर्नर नियुक्त गरेका थिए । ट्रम्पले लेखेका छन्, ‘लिसा कुकलाई तत्काल प्रभावबाट फेडरल रिजर्भको बोर्ड अफ गभर्नरबाट हटाइएको छ।’ यो...

