कानुनी झमेलामा फसे मस्क, ब्राजिलको अदालतले अनुसन्धान गर्ने
TRENDING
काठमाण्डौ । अहिले अन्तराष्ट्रि बजार सुनको मूल्य निरन्तर वृद्धि भईरहेको छ । यो साता सुनको मूल्य पहिलोपटक प्रतिऔंस २३ सयको विन्दु पार पुगेको थियो । भू–राजनीतिक विवाद,अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्नसक्ने आकँलन र चीनले व्यापक मात्रामा भण्डार गरिरहेका कारण सुनको मूल्यमा उछाल आईरहेको छ । मध्य–पूर्व र युक्रनेमा सिर्जित तनावले पनि सुनको मूल्य वृद्धि हुनुमा टेवा...
काठमाण्डौ । हवाईजहाज निर्माता कम्पनी बोइङका सीईओ डेभ काल्हौनलाई गत वर्ष एक मिलियन डलर भन्दा बढी तलबका बाबजुत ठूलो मात्रामा स्टक बोनस प्रदान गरिएको खबर बाहिरिएको छ । कम्पनी घाटाको श्रृखंलाबाट गुज्रिरहेको र सुरक्षा समस्याहरूले ग्रस्त बनेका बेला सीईओ लाई भने सेवा सुविधामा व्यापक वृद्धि गरिएको थियो । सन् २०२३ मा काल्हौनले कुल ३२.८ मिलियन डलरबराबरको सेवा सुविधा पाएका थिए ।...
काठमाण्डौ । फेसबुकको माउ कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्गले धनको मामिलामा टेस्लाका मालिक एलन मस्कलाई पछि पारेका छन् । जुकरबर्ग मस्कलाई पछि पार्दै विश्वको तेस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । जुकरबर्गले सन् २०२० पछि यो स्थान हासिल गरेका हुन् । ब्लुमबर्ग बिलिनियर्स सूचीका अनुसार एलन मस्क १८१ बिलियन डलर नेटवर्थका साथ विश्वको धनाढ्यको सूचीको चौथो स्थानमा झरेका छन् ।...
काठमाण्डौ । फोर्ब्सले भारतीय अरबपतिहरुको सूची सार्वजनिक गरेको छ । जसमा २५ जना नयाँ धनाढ्य थपिएका छन् । यी मध्ये धनाढ्यको सूचीमा प्रवेश गर्ने एक महिलाको नाम हो, रेणुका जगतियानी । रेणुका भारतको धनाढ्यको सूचीमा ४४ औं स्थानमा छिन् । उनको कुल सम्पत्ति करिब ५ अर्ब डलर छ । आज उनी धनाढ्यको सूचीमा सूचीकृत भएकी छिन् । तर समय यस्तो पछि थियो जब उनका श्रीमान लण्डनको सकडमा ट्याक्सी...
काठमाण्डौ । विश्व बैंकले आर्थिक वर्ष २०२४ का लागि भारतको जीडीपी प्रक्षेपण १.२ प्रतिशतले बढाएर ७.५ प्रतिशत पुर्याएको छ । विश्व बैंकले सेवा र औद्योगिक क्षेत्रमा वृद्धि हुने अपेक्षा गरेकाले अनुमान बढेको हो । जबकि आर्थिक वर्ष २०२५ को कुल गार्हस्थ उत्पादनको अनुमान ०.२ प्रतिशतले बढेर ६.६ प्रतिशत पुगेको छ।आर्थिक वर्ष २०२४ देखि २०२५ बीचको वृद्धिमा आएको सुस्तताले गत वर्षको तुलनामा...
काठमाण्डौ । लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेको भारतीय एडटेक कम्पनी बायजुलाई फेरी अर्को झट्का लागेको छ । फोर्ब्सले जारी गरेको अर्बपतिहरुको सूचीमा बायजुका संस्थापक बायजु रबिन्द्रनको नेटवर्थ शुन्य भएको जनाइएको छ । रबिन्द्रन गत वर्ष भारतको सबैभन्दा युवा अरबपतिको सूचीमा थिए । बायजुमा आर्थिक संकट झन बढ्दो छ । कम्पनीले कर्मचारीलाई समेत तलब दिन सकिरहेको छैन । रबिन्द्रन...
काठमाण्डौ । विश्व धनाढ्यको सूचीमा इन्डोनेसियाली धनाढ्य प्रजोगो पंगेस्तुको उदय भएको छ । पंगेस्तुको सम्पत्ति एकै दिनमा ७.३२ प्रतिशतले वृद्धि भएको छ । फोर्ब्सको रियल टाइम बिलिनियर्स सूचीअनुसार उनको सम्पत्ति मार्च २ मा २.९ बिलियन डलरले वृद्धि भएर ४१.८ बिलियन डलर पुगेको छ । यससँगै उनी विश्वको धनाढ्यको सूचीमा २९ औं स्थानमा उक्लिएका छन् । यो दिन सबैभन्दा धेरै सम्पत्ति वृद्धि...
काठमाण्डौ । भारतीय धनाढ्य तथा अडाणी ग्रुपका संस्थापक तथा अध्यक्ष गौतम अडाणीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्नी नातिनीसँगको तस्बिर सेयर गर्दै नातिनीप्रतिको माया पोखेका छन् । उनले तस्बिर सेयर गर्दै लेखेका छन्,‘यी आँखाको चमकको अघि विश्वका सबै सम्पत्ति फिक्का लाग्छन् ।’ अडाणीले सेयर गरेको तस्बिर बेलायतको लण्डनको साइन्स म्यष्ूजियममा रहेको नयाँ अडाणी ग्रीन इनर्जी...
काठमाण्डौ । फेसबुक,इन्स्ट्राग्राम र ह्वाट्स एप जस्ताको प्यारेन्ट कम्पनी मेटाले भारतमा डेटा सेन्टर स्थापना गर्ने तयारी गरेको छ । मिडिया रिपोर्टका अनुसार गत मार्च महिनामा मुकेश अम्बानीका छोराको प्रि वेईडिङ समारोहमा सहभागी हुन भारत आएका बेला मेटाका संस्थापक मार्क जुकरबर्गले डेटा सेन्टर स्थापनका लागि रिलायन्ससँग सम्झौता गरेका छन् ।
काठमाण्डौ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल गत एक सातादेखि हिरासतमा छन् । उनलाई हालै १५ दिनका लागि न्यायिक हिरासतका लागि तिहाड जेलमा राखिएको छ । न्यायिक हिरासतमै राखेर केजरीवालमाथि अनुसन्धान गरिनेछ । मदिरा नीति घोटाला काण्डमा केजरीवाललाई भारतको प्रवर्तन निर्देशनालय(ईडी)ले विभिन्न प्रश्नहरु सोधिरहेको छ । मिडिया रिपोर्टका अनुसार जाचँको क्रममा ईडीले केजरीवालको...
काठमाण्डौ । तपाई बिहान अफिस जादै हुनुहन्छ र तपाईलाई करोडौ रुपैयाँको बिल आयो भने के गर्नुहुन्छ ? तपाईले २–४ सय रुपैयाँ पर्ने भाडा पर्ने ट्याक्सी वा वाइक बुकिङ गर्नु भएकोमा करोडौ रुपैयाँ बिल आउँदा पक्कै पनि पसिना छुट्छ । भारतमा राइड सेयरिङ कम्पनी उबरले एक ग्राहकलाई यस्तै गरेको छ । भारतीय नागरिक दीपक तेनगुरियाले उबरबाट १२ करोड रुपैयाँबराबरको बिल प्राप्त गरेका छन् । दीपकले...
काठमाण्डौ । भारत विश्वमै सबैभन्दा तीव्र गतिमा विकास भइरहेको अर्थव्यवस्था बनेको छ । यो क्रमले आगामी दिनमा समेत निरन्तरता पाउने विश्व बैंकदेखि आईएमएफसम्मले प्रष्ट पारिसकेका छन् । भारतकी वित्त मन्त्री निर्मला सीतारमणले एक कार्यक्रमबीच चौथो त्रैमासमा भारतको जीडीपी ग्रोथको विषयमा निकै महत्वपूर्ण जानकारी दिएकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनका अनुसार भारतीय...
काठमाण्डौ । भारतको विदेशी मुद्राको भण्डार हालसम्मकै उच्च स्तरमा पुगेको छ । भारतको विदेशी मुद्राको भण्डारमा लगातार पाचौं साता बढोत्तरी आएसँगै विदेशी मुद्राको भण्डार हालसम्मकै उच्च स्तरमा पुगेको हो । भारतको केन्द्रीय बैंक,रिजर्भ बैंक आफ इन्डिया(आरबीआई)का अनुसार मार्च २२ सम्म भारतको विदेशी मुद्राको भण्डार १४ करोड डलरले बढेर ६४२.६३१ अर्ब डलरको ऐतिहासिक उचाईमा पुगेको छ ।...
काठमाण्डौ । पाट पल्टिएको क्रिप्टो एक्सचेञ्ज फर्म,एफटीएक्सका सह–संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको जेतल सजाय सुनाइएको छ । बैंकम्यानमाथि क्रिप्टो फ्रड गरेर ग्राहकहरुको पैसा चोरेको र लगानीकर्तालाई ठगेको आरोप लागेको छ । यो मुद्धामा बैंकम्यानका ३ जना साथीलाई समेत दोषि ठहराइएको छ । बैंकम्यानलाई सन् २०२२ डिसेम्बरमा बहमासबाट पक्राउ गरिएको थियो । पक्राउ परेपछि उनलाई...
काठमाण्डौ । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले चुनाव लड्ने भारतीय जनता पार्टी(भाजपा)को प्रस्ताव अस्विकार गरेकी छिन् । उनले चुनाव लड्नका लागि आफुसँग पैसा नभएको भन्दै भाजपाको प्रस्ताव अस्विकार गरेकी हुन् । भारतको अर्थतन्त्र सम्हालिरहेकी सीतारमणले पैसाको अभावका कारण लोकसभा निर्वाचन नलड्ने बताएकपछि सर्वत्र चर्चा भएको छ । उनले आफु्लाई भाजपाका अध्यक्ष जेपी नड्डाले...
काठमाण्डौ । जापानी मुद्रा‘जापानी येन’३४ वर्षकै कमजोर बनेको छ । बुधबार जापानी येन डलरको तुलनामा ३४ वर्ष यताकै न्यून विन्दुमा पुगेको छ । यो दिन १ डलरको मूल्य १५१.९७ येनसमम पुगेको छ । येनको मूल्यमा आएको व्यापक गिरावटसँगै येनको स्थिरतामा वृद्धिका लागि सरकारी हस्तक्षेप हुन सक्ने सम्भावना रहेको बताइएको छ । कमजोर मुद्रालाई टेवा दिन जापानी नीति निर्माताहरुले कदम चाल्न सक्ने...
काठमाण्डौ । भारतको राजधानी मुम्बई एशियाको सबैभन्दा धेरै धनाढ्यहरु बस्ने राजधनी बनेको छ । मुम्बई पहिलोपटक चीनको राजधानी बेईजिङलाई पछि पार्र्दे यस्तो उपलब्धी हासिल गरेको हो । मुम्बईको ६०३ स्क्वायर किलोमिटर क्षेत्रफलमा ९२ जना अर्बपतिहरु बसोवास गर्छन । हुरुन रिसर्चको २०२४ को ग्लोबल रिच लिस्टका अनुसार गत वर्ष मुम्बईमा २६ जना नयाँ अर्बपति थपिएका छन् ।
काठमाण्डौ । अब रुसबाट भारतमा केवल १० दिनमा सामान पुग्ने भएको छ । पश्चिमा देशहरुको आर्थिक नाकाबन्दीबाट थलिएको रुसले एउटा यस्तो रेलमार्ग बनाईरहेको जसमार्फ रुसबाट १० दिनमै भारतसम्म सामान आईपुग्नेछ । अहिले भने रुसबाट भारतमा सामान आउन ३० देखि ४५ दिनसम्म लाग्ने गरेको छ । कयौं शताब्दीदेखि युरोप रुसको प्रमुख व्यापारिक साझेदारका रुपमा रहँदै आएको थियो । तर युक्रेन युद्धबाट भने...
काठमाण्डौ । विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि भईरहेको अर्थतन्त्रका रुपमा रहेको भारतमा अर्बपतिको संख्या पनि तीव्र गतिले नै बढी रहेको छ । ‘हुरुन इन्डिया रिच लिस्ट २०२३’का अनुसार भारतमा १ हजार ३१९ जनासँग १ हजार करोड भारुभन्दा अधिक सम्पत्ति रहेको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.