सेकेण्ड ह्याण्ड कार खरिद गर्दै हुनुहुन्छ ? यी कुरामा दिनुहोस् ध्यान
काठमाण्डौ । आजभोलि कारप्रति मानिसहरुको मोह बढ्दै गएको छ । यस्तो मोह परिपूर्तिका लागि कतिपयले नयाँ कार खरिद गर्छन् भने कतिपयले सेकेण्ड ह्याण्ड कार रोज्ने गर्छन् ।सेकेण्ड ह्याण्ड कार खरिद गर्ने एउटा महत्वपूर्ण निर्णय हो । यस्तो निर्णय लिदा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । हतारमा गरिएको निर्णयले पछि पछुताउनु पर्ने र आर्थिक नोक्सानी हुने सम्भावना पनि उत्तिकै हुन्छ...

