ईपीएस आवेदनकर्ताको चाप बढेपछि ई–पासपोर्ट सेवा दुई सिफ्टमा सञ्चालन गरिँदै
काठमाण्डौ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत आवेदन दिने नेपाली सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ।राहदानी विभागले बुधबार सूचना जारी गर्दै साउन १४ गतेदेखि २२ गतेसम्म सेवा अवधि विस्तार गरी दुई सिफ्टमा राहदानी सेवा उपलब्ध गराउने जनाएको हो।विभागका अनुसार साउन १४ गतेदेखि १८ गतेसम्म पहिलो...

