बिहीबार, श्रावण १४,२०८३ 12:01:22
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 12:01:22
राष्ट्र बैंककै हैसियतमा सेबोनलाई उभ्याउन अर्थमन्त्रीको निर्देशन, ‘विचलनरहित र गह्रुँगो नियामक बन्नुस्’
Capital Market

राष्ट्र बैंककै हैसियतमा सेबोनलाई उभ्याउन अर्थमन्त्रीको निर्देशन, ‘विचलनरहित र गह्रुँगो नियामक बन्नुस्’

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई नेपाल राष्ट्र बैंकजत्तिकै सशक्त, विश्वसनीय र प्रभावकारी नियामक संस्थाका रूपमा विकास गर्न निर्देशन दिएका छन्।सोमबार ललितपुरको खुमलटारस्थित सेबोन कार्यालयको निरीक्षण भ्रमणका क्रममा आयोजित छलफलमा अर्थमन्त्री वाग्लेले पूँजीबजार नियमनमा कुनै पनि प्रकारको विचलन स्वीकार्य नहुने स्पष्ट संकेत...

'बुक बिल्डिङका नाममा जथाभावी मूल्य तोक्ने दिन सकिए'
Capital Market

'बुक बिल्डिङका नाममा जथाभावी मूल्य तोक्ने दिन सकिए'

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बुक बिल्डिङका नाममा कम्पनीको सेयर मूल्य जथाभावी निर्धारण गर्ने अभ्यास नियन्त्रण गर्ने भएको छ।सेबोनका अध्यक्ष गोपालप्रसाद भट्टले अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बुक बिल्डिङ विधिलाई बोर्डले प्राथमिकता दिने तर यही विधिको नाममा अपारदर्शी रूपमा मूल्य निर्धारण गर्ने काम स्वीकार नगर्ने स्पष्ट पारेका छन्।बिजशालासँग कुरा गर्दै...

आईपीओ आवेदन रोकिएका छैनन्, तर अब कम्पनी नबुझी दर्ता हुँदैन : सेबोन अध्यक्ष भट्ट
Capital Market

आईपीओ आवेदन रोकिएका छैनन्, तर अब कम्पनी नबुझी दर्ता हुँदैन : सेबोन अध्यक्ष भट्ट

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपालप्रसाद भट्टले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) तथा थप सार्वजनिक निष्कासनका आवेदन दर्ता नरोकिएको स्पष्ट पारेका छन्।आईपीओका नयाँ आवेदन दर्ता हुन छाडेको भन्ने चर्चा चलिरहेका बेला उनले आफू अध्यक्ष भएर आएपछि नयाँ वा पुराना कुनै पनि आवेदन नरोकिएको बताएका हुन्। तर अब आवेदन पेस भएकै आधारमा कम्पनीको अवस्था नबुझी दर्ता...

इन्ट्रा-डे र सर्ट-सेलिङ कार्यान्वयनको तयारीमा सेबोन, केही दिनमै ‘कन्सल्टेसन पेपर’ सार्वजनिक हुने
Capital Market

इन्ट्रा-डे र सर्ट-सेलिङ कार्यान्वयनको तयारीमा सेबोन, केही दिनमै ‘कन्सल्टेसन पेपर’ सार्वजनिक हुने

काठमाण्डौ । नेपाली पुँजीबजारमा लामो समयदेखि चर्चामा रहेका इन्ट्रा–डे कारोबार र सर्ट सेलिङ कार्यान्वयनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुवै उपकरण सञ्चालनका लागि आवश्यक परामर्शपत्र अर्थात् ‘कन्सल्टेसन पेपर’ तयार गरिरहेको छ।बोर्डका अध्यक्ष गोपालप्रसाद भट्टले केही दिनभित्रै कन्सल्टेसन पेपर सार्वजनिक गर्ने तयारी भइरहेको...

मार्गचित्र कार्यान्वयनमा बोर्ड आक्रामक, नेप्से-सीडीएससीलाई समयबद्ध योजना पेश गर्न आदेश
Capital Market

मार्गचित्र कार्यान्वयनमा बोर्ड आक्रामक, नेप्से-सीडीएससीलाई समयबद्ध योजना पेश गर्न आदेश

काठमाण्डौ । नेपाली पूँजी बजारलाई परम्परागत कारोबार प्रणालीबाट आधुनिक, प्रविधिमैत्री र विविधीकृत बजारमा रूपान्तरण गर्ने उद्देश्यसहित नेपाल धितोपत्र बोर्डले सुधारका कार्यक्रम कार्यान्वयनमा सक्रियता बढाएको छ।बोर्डले हालै सार्वजनिक गरेको ‘नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ तथा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमलाई घोषणामै सीमित नराखी कार्यान्वयनमा...

आयो पूँजीबजार विकासको 'ब्लुप्रिन्ट': सेयर किनबेचको बजारबाट ‘फाइनान्सियल सुपरमार्केट’ बनाउने सेबोनको खाका
Capital Market

आयो पूँजीबजार विकासको 'ब्लुप्रिन्ट': सेयर किनबेचको बजारबाट ‘फाइनान्सियल सुपरमार्केट’ बनाउने सेबोनको खाका

काठमाण्डौ। नेपाल धितोपत्र बोर्डले नेपालको पूँजीबजारलाई साधारण सेयरको कारोबारमा केन्द्रित संरचनाबाट बहुवित्तीय उपकरणयुक्त आधुनिक बजारमा रूपान्तरण गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।बोर्डले आज सार्वजनिक गरेको १२४ पृष्ठको ‘नेपालको पूँजीबजार विकास मार्गचित्र, २०८३’ को अध्याय ६ मा कानुनी पुनर्संरचनादेखि कर्पोरेट तथा सरकारी ऋणपत्र, सर्ट सेलिङ, इन्ट्राडे...

सेबोनको ‘रेस्क्यू प्लान’मा बजार बदल्ने १८ सूत्र : टी प्लस वानदेखि सर्ट सेलिङ र एआई निगरानीसम्म
Capital Market

सेबोनको ‘रेस्क्यू प्लान’मा बजार बदल्ने १८ सूत्र : टी प्लस वानदेखि सर्ट सेलिङ र एआई निगरानीसम्म

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पूँजीबजार नीतिको सबैभन्दा महत्वपूर्ण भागका रूपमा रहेको अध्याय चारले नेपालको सेयर बजारमा व्यापक संरचनात्मक परिवर्तनको खाका प्रस्तुत गरेको छ।दस्तावेजले तत्काल बजार सूचक उकास्ने मौद्रिक राहत वा प्रत्यक्ष नगद प्रवाहभन्दा पनि नेप्सेको पुनर्संरचना, आधुनिक कारोबार उपकरण, छिटो राफसाफ, संस्थागत लगानी,...

पूँजीबजारमा ठूलो फेरबदलको संकेत, सेबोनले अघि सार्‍यो ८ योजना
Capital Market

पूँजीबजारमा ठूलो फेरबदलको संकेत, सेबोनले अघि सार्‍यो ८ योजना

काठमाण्डौ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पूर्ण पूँजीबजार विकास मार्गचित्र सार्वजनिक गर्नुअघि बजार सुधारका आठवटा प्राथमिकता अघि सारेको छ।बोर्डले मंगलबार सार्वजनिक गरेको सारांशमा धितोपत्रसम्बन्धी कसूरको अनुसन्धान प्रभावकारी बनाउनेदेखि सामाजिक सञ्जालका ‘फिनफ्लुएन्सर’माथि निगरानी, सार्वजनिक निष्कासन स्वीकृतिमा थप परीक्षण, मार्जिन कारोबार सञ्चालन, कारोबार शुल्क...

पूँजीबजार बचाउने योजना अझै अन्योलमा, सेबोनको ८ बुँदे आश्वासन मात्र
Capital Market

पूँजीबजार बचाउने योजना अझै अन्योलमा, सेबोनको ८ बुँदे आश्वासन मात्र

काठमाण्डौ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आजै सार्वजनिक गर्ने भनिएको पूर्ण ‘पूँजीबजार रेस्क्यू प्लान’ तत्कालका लागि थाँती राख्दै आठबुँदे सारांश मात्र सार्वजनिक गरेको छ।बोर्डले मंगलबार जारी गरेको प्रेस नोटमा पूँजीबजार सुधारका केही प्राथमिकता उल्लेख गरे पनि विस्तृत नीति, कार्यान्वयन विधि, जिम्मेवार निकाय, समयसीमा र अपेक्षित परिणाम खुलाइएको छैन। पूर्ण योजना बोर्डको...

अर्थमन्त्रीको ‘टाइमिङ’ रणनीतिले रोकियो पूँजीबजार रेस्क्यू प्लान, बुधबार सार्वजनिक गर्ने तयारी
Capital Market

अर्थमन्त्रीको ‘टाइमिङ’ रणनीतिले रोकियो पूँजीबजार रेस्क्यू प्लान, बुधबार सार्वजनिक गर्ने तयारी

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार सार्वजनिक गर्ने भनिएको बहुप्रतीक्षित ‘पूँजीबजार रेस्क्यू प्लान’ अन्तिम समयमा रोकिएको छ। अर्थमन्त्रीको सुझावपछि योजनाको सार्वजनिक गर्ने समय एक दिन पछाडि सारिएको उच्च स्रोतले जनाएको छ।पछिल्लो समय केही लगानीकर्ताले आन्दोलन चर्काएलगत्तै सुधार योजना सार्वजनिक गर्दा सरकार र नियामक निकाय उनीहरूको दबाबमा झुकेको सन्देश जान...

‘अराजक गतिविधि गर्नेलाई छानीछानी ठोक्नुस्’ : सेबोन अध्यक्षलाई अर्थमन्त्री वाग्लेको कडा निर्देशन
Capital Market

‘अराजक गतिविधि गर्नेलाई छानीछानी ठोक्नुस्’ : सेबोन अध्यक्षलाई अर्थमन्त्री वाग्लेको कडा निर्देशन

काठमाण्डौ। सेयर बजार निरन्तर ओरालो लागिरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले केही लगानीकर्ताले गरिरहेका आन्दोलन र नियामक निकायमाथिको दबाबप्रति आक्रामक बनेका छन्।बजारलाई स्वाभाविक रूपमा चल्न दिनुपर्नेमा सूचक घट्नेबित्तिकै नियामक निकाय घेराउ गर्ने, तालाबन्दीको चेतावनी दिने र अराजक गतिविधि फैलाउने प्रवृत्ति अब स्वीकार्य नहुने स्पष्ट सन्देश अर्थमन्त्रीले दिएका...

अर्थमन्त्रीबाट ११० पृष्ठको ‘पूँजीबजार रेस्क्यू प्लान’ स्वीकृत, सार्वजनिक नभएसम्म लगानीकर्ताले सेबोन नछाड्ने
Capital Market

अर्थमन्त्रीबाट ११० पृष्ठको ‘पूँजीबजार रेस्क्यू प्लान’ स्वीकृत, सार्वजनिक नभएसम्म लगानीकर्ताले सेबोन नछाड्ने

काठमाण्डौ। निरन्तर ओरालो लागेको सेयर बजार, लगानीकर्तामा बढ्दो निराशा र बजारप्रति कमजोर बन्दै गएको विश्वास पुनःस्थापित गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार पारेको करिब ११० पृष्ठ लामो ‘पूँजीबजार रेस्क्यू प्लान’ले अर्थमन्त्रीको स्वीकृति पाएको छ।सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बजारको तत्काल उद्धारसँगै दीर्घकालीन सुधार र आधुनिकीकरणका लागि तयार गरिएको विस्तृत...

भट्टको बोलीमै रोकियो धितोपत्र बोर्डको आन्दोलन, गेटबाट हटे काला ब्यानर
Capital Market

भट्टको बोलीमै रोकियो धितोपत्र बोर्डको आन्दोलन, गेटबाट हटे काला ब्यानर

काठमाण्डौ । सरकारी निकायमा नयाँ नेतृत्व आएपछि फूल, खादा र शुभकामनाले स्वागत गर्ने सामान्य परम्परा हो । तर, नेपाल धितोपत्र बोर्डमा भने नयाँ अध्यक्ष डा. गोपालप्रसाद भट्टको स्वागत केवल औपचारिक सम्मानमै सीमित रहेन । महिनौंदेखि जारी कर्मचारी आन्दोलन नै स्थगित गरेर बोर्डका कर्मचारीले नयाँ नेतृत्वप्रतिको विश्वास प्रकट गरेका छन् ।नेपालको पूँजीबजारको प्रमुख नियामक निकाय...

सेबोन अध्यक्षको पहिलो निर्णय: ग्रे लिस्टबाट बाहिरिन पूँजीबजारमा 'क्लिन-अप' अभियानको सुरुवात
Capital Market

सेबोन अध्यक्षको पहिलो निर्णय: ग्रे लिस्टबाट बाहिरिन पूँजीबजारमा 'क्लिन-अप' अभियानको सुरुवात

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पदभार ग्रहण गरेलगत्तै गरेको पहिलो निर्णय सामान्य प्रशासनिक निर्णय मात्र होइन, नेपालको पूँजीबजारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित बनाउने अभियानको औपचारिक सुरुवातका रूपमा समेत हेरिएको छ।धेरैले नयाँ अध्यक्षबाट आईपीओ, ब्रोकर लाइसेन्स, नयाँ उपकरण वा बजार विस्तारसम्बन्धी...

सेबोनको नयाँ नेतृत्व एक्सनमा : बजार शुद्धीकरणको ब्लूप्रिन्ट यही साताभित्र
Capital Market

सेबोनको नयाँ नेतृत्व एक्सनमा : बजार शुद्धीकरणको ब्लूप्रिन्ट यही साताभित्र

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ नेतृत्वले पूँजीबजार सुधारका लागि पहिलो ठूलो संकेत दिएको छ। लगानीकर्ता र बजारका अन्य सरोकारवालाले सम्भवतः यही साताभित्र नेपाली पूँजीबजार आगामी वर्षहरूमा कुन दिशातर्फ अघि बढ्ने भन्ने स्पष्ट ब्लूप्रिन्ट (रोडम्याप) पाउने भएका छन्।सेबोनका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार पदभार ग्रहण गरेलगत्तै विभिन्न विभागका...

सेबोन अध्यक्ष भट्टको सपथ रोकियो, कारण यस्तो
Capital Market

सेबोन अध्यक्ष भट्टको सपथ रोकियो, कारण यस्तो

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा नियुक्त डा. गोपालप्रसाद भट्टले अझै नियुक्तिपत्र पाउन सकेका छैनन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरे पनि सोमबार पदभार ग्रहण गर्ने तयारी तत्कालका लागि प्रभावित भएको छ।भट्टले सोमबार शपथ ग्रहण गरी कार्यभार सम्हाल्ने तयारी रहेको बताएका थिए। तर, नियुक्तिसम्बन्धी औपचारिक...

पूँजीबजारको नयाँ कप्तान: डा. गोपाल भट्टको यात्रा र चुनौती
Capital Market

पूँजीबजारको नयाँ कप्तान: डा. गोपाल भट्टको यात्रा र चुनौती

काठमाण्डौ । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गरेसँगै पूँजीबजार वृत्तमा उनको पृष्ठभूमि र क्षमताबारे चासो बढेको छ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको नयाँ अध्यक्ष नियुक्त गरेको हो। लामो समयदेखि नेतृत्वविहीन रहेको धितोपत्र बोर्डले अब पूर्णकालीन नेतृत्व पाएको छ।डा. भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी...

सेबोनमा ‘काका-भतिजा’ कनेक्सन ? आजै हुनसक्छ अध्यक्ष नियुक्ति
Capital Market

सेबोनमा ‘काका-भतिजा’ कनेक्सन ? आजै हुनसक्छ अध्यक्ष नियुक्ति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्तिको विषय सोमबार निर्णायक मोडमा पुगेको छ । प्रधानमन्त्री बालेन्द्र शाह ले दिउँसो ३ः३० बजे मन्त्रिपरिषद् बैठक बोलाएसँगै नयाँ अध्यक्ष नियुक्ति हुने सम्भावना उच्च बनेको हो ।तर, यो नियुक्ति अब केवल ‘योग्यता’ वा ‘दृष्टिकोण’ को प्रतिस्पर्धामा सीमित देखिएको छैन । शक्ति केन्द्र, नातागत पहुँच, समूहगत स्वार्थ र नियामक...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.