माथिल्लो मैलुङ खोला जलविद्युतको ८४.९० लाख कित्ता सेयरको लक–इन अवधि कात्तिकमा सकिँदै
काठमाण्डौ । माथिल्लो मैलुङ खोला लिमिटेडको लक इन अवधि कात्तिक महिनामा सममाप्त हुने भएको छ । कम्पनीको संस्थापक सेयरधनीहरुको सेयर, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीहरुलाई बाँडफाँड गरिएको कुल ८४ लाख ९० हजार ८०० कित्ता सेयरको लक–इन अवधि आगामी कात्तिक २ गते समाप्त हुने भएको छ।कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार लक–इन अवधिमा रहेका सेयरको...

