ङादी ग्रुप पावरको लाभांश घोषणा, साधारण सभा समेत आह्वान
काठमाण्डौ । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर २५ गते...

