शुक्रबार, मंसिर ७,२०८१ 11:30:16
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 11:30:16
न्यादी हाईड्रोपावरले ७७.५४% ले घटायो घाटा, कस्तो छ समग्र वित्तीय अवस्था ?
STOCK MARKET

न्यादी हाईड्रोपावरले ७७.५४% ले घटायो घाटा, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । चालु आवको पहिलो त्रैमाससम्म न्यादी हाईड्रोपावर लिमिटेड ७७.५४ प्रतिशतले घाटा कम गर्न सफल भएको छ । यससँगै कम्पनीको खुद घाटा ७५ लाख ७५ हजार रुपैयाँमा खुम्चिएको छ ।  अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड ३७ लाख रुपैयाँ घाटामा थियो ।    यो बीचमा कम्पनीको विद्युत बिक्री आम्दानीमा सुधार आएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १३ करोड ८ लाख रुपैयाँ रहेको...

न्यादी हाइड्रोपावरको करिब २ लाख कित्ता सेयर बिक्री गर्दै अल नेपाल इन्फास्ट्रक्चर
STOCK MARKET

न्यादी हाइड्रोपावरको करिब २ लाख कित्ता सेयर बिक्री गर्दै अल नेपाल इन्फास्ट्रक्चर

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडको करिब २ लाख कित्ता बिक्री सेयर बिक्रीमा राखिने भएको छ । अल नेपाल इन्फास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफूसँग भएको न्यादी हाइड्रोपावरको १ लाख ९८ हजार ५४७ कित्ता सेयर कम्पनीको वित्तीय योजना अनुरुप दोस्रो बजारमा बिक्री गर्ने जनाएको हो ।  

न्यादी हाईड्रोपावरको १.२७ करोड कित्ता सेयरको लक इन अवधि कात्तिकमा समाप्त हुने
STOCK MARKET

न्यादी हाईड्रोपावरको १.२७ करोड कित्ता सेयरको लक इन अवधि कात्तिकमा समाप्त हुने

काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेडलेको लक इन समयावधि आगामी कात्तिकमा समाप्त हुने भएको छ । कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि कात्तिक ४ गते समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।  

न्यादी हाईड्रोपावरको घाटा रु.१६.६७ लाख, आम्दानीमा हुन सकेन सुधार
STOCK MARKET

न्यादी हाईड्रोपावरको घाटा रु.१६.६७ लाख, आम्दानीमा हुन सकेन सुधार

काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेडले गत आव २०८०/८१ को चौथौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले चाथौ त्रैमाससम्ममा १६ करोड ६७ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा २०.३७ प्रतिशतले कम हो ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको घाटा २० करोड ९३ लाख रुपैयाँ थियो । कम्पनीले विद्यत बिक्रीमाफर्त ५९ करोड २० लाख रुपैयाँ...

न्यादी हाईड्रोपावर १५.११ करोड घाटामा, ईपीएस १३.४४ रुपैयाँले ऋणात्मक
STOCK MARKET

न्यादी हाईड्रोपावर १५.११ करोड घाटामा, ईपीएस १३.४४ रुपैयाँले ऋणात्मक

काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेड १५ करोड ११ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४.९० प्रतिशतले कम हो ।  अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको घाटा १५ करोड ८९ लाख रुपैयाँ थियो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४३ करोड ४९ लाख रुपैयाँ...

न्यादी हाईड्रोपावरको घाटा १०.६४ करोड,ईपीएस १४.१९ रुपैयाँले ऋणात्मक
STOCK MARKET

न्यादी हाईड्रोपावरको घाटा १०.६४ करोड,ईपीएस १४.१९ रुपैयाँले ऋणात्मक

काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनी १० करोड ६४ लाख रुपैयाँ घाटामा देखिएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ४.१९ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनी ११ करोड ११ लाख रुपैयाँ घाटामा रहेको थियो ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.