प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
TRENDING
काठमाण्डौ। प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनबीच बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा पछिल्लो विपद्, राहत तथा पुनःस्थापना, जलवायु परिवर्तन, पर्यटन र अमेरिकी लगानीका विषयमा छलफल भएको हो।भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा...
काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्।संघीय संसद सचिवालय स्रोतका अनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम छ।भदौ १० गते भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। अहिले पनि प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा...
काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न संकटको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाहले देशका सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टाछुट्टै सघन छलफल थालेका छन्।प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोज, उद्धार, राहत तथा घाइतेहरूको व्यवस्थापनबारे...
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले बाढी प्रभावित क्षेत्रमा राहत वितरणका नाममा व्यक्तिगत तथा असमन्वित रूपमा सवारी साधन लिएर नजान आग्रह गरेको छ।प्रभावित क्षेत्रमा राहत सामग्री लिएर जाने निजी सवारीको चाप बढ्दा एम्बुलेन्स, उद्धार टोली र प्राथमिकताका राहत सामग्री बोकेका सवारीसमेत प्रभावित हुन थालेपछि सचिवालयले यस्तो आग्रह गरेको हो।शुक्रबार जारी...
काठमाण्डौ । चालु आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा गरिने प्रमुख काम र हासिल गरिने उपलब्धिलाई स्पष्ट लक्ष्यसँग जोड्दै प्रधानमन्त्री बालेन्द्र शाह र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवबीच कार्यसम्पादन सम्झौता भएको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्री यादवले...
काठमाण्डौ । सांसदहरूले सदनमा उठाएका प्रश्न र सार्वजनिक सरोकारका विषयमा सरकारले समयमै जवाफ नदिएको भन्दै प्रतिनिधिसभाका सभामुख अर्यालले सोमबार सरकारका नाममा एकै दिन तीनवटा रुलिङ गरेका छन्।सत्तापक्ष र विपक्षी सांसदहरूले आफ्ना प्रश्न तथा मागप्रति सरकार गम्भीर नभएको भन्दै बैठकमा उभिएर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयहरूलाई जवाफ दिन निर्देशन...
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग प्रदेशको विकास, स्थानीय समस्या र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार भएको भेटमा सांसदहरूले निर्वाचन क्षेत्रको स्थलगत भ्रमणका क्रममा देखिएका समस्या तथा अलपत्र...
काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित विभिन्न जिल्लामा देखिएको संवेदनशील अवस्था नियन्त्रण, नागरिकको जिउधनको सुरक्षा र सामाजिक सद्भाव सुदृढ गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन्।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग भएको...
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्म नेपाली जनता, सम्बन्धित राजनीतिक दल र पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्ने बताएका छन्।आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाबारे मंगलबार सबै मन्त्रालयका सचिवहरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले राज्य सञ्चालनमा जवाफदेहिता, पारदर्शिता र सुशासन अनिवार्य रहेको बताएका...
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे हुने छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झालगायत सहभागी हुने...
काठमाण्डौ । सरकार र आन्दोलनरत मिटरब्याज पीडित पक्षबीच समस्या समाधानका लागि अन्तिम तथा निर्णायक वार्ता सुरु भएको छ। सिंहदरबारमा जारी वार्ताबाट सहमतिको टुंगो लगाउँदै आजै लिखित सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ।सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाले गरेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव...
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, बजार विस्तार तथा नीतिगत सुधारका विषयमा जुत्ता उत्पादक संघका पदाधिकारी र प्रतिनिधिसँग छलफल गर्ने भएका छन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल आयोजना गरिएको हो।
काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकास र व्यवसाय विस्तारका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले महिला उद्यमीहरूले भोग्दै आएका नीतिगत तथा व्यावसायिक अवरोध हटाउन सरकार सक्रिय...
काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग महिला उद्यमशीलता प्रवर्द्धन तथा नीतिगत सुधारका विषयमा छलफल गर्दै छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा उद्योग तथा व्यवसाय क्षेत्रमा महिलाको सहभागिता बढाउने, महिला उद्यमीले भोगिरहेका समस्या समाधान गर्ने तथा उद्यममैत्री नीति निर्माण गर्ने विषयमा संवाद हुने...
काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले आज निर्माण व्यवसायीहरूसँग छलफल गर्ने भएका छन्।निर्माण क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय, व्यवसायीहरूले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।छलफल बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ।
काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र विकासको लहर ल्याउने,नयाँ कीर्तिमान राख्ने खालका ठोस योजना ल्याउन मन्त्री र सचिवहरूलाई निर्देश गरेका छन्। मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयनका साथै सरकारको एक सय दिनभित्र गरिने मुख्य कामबारे आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा...
काठमाण्डौ। देशको नेतृत्व समालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भन्दा बढी तलब नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रहेको छ। प्रधानमन्त्रीको मासिक तलब ९४ हजार २ सय ८० रुपैयाँ रहेको छ भने गभर्नर अधिकारीको मासिक तलब त्यो भन्दा धेरै छ।राष्ट्र बैंकका अनुसार गभर्नरको मासिक तलब १ लाख ३६ हजार रहेको जनाइएको छ। यस्तै यो बाहेक उनले मासिक ८० हजार एक सय १० रुपैयाँ अन्य...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.