संसद्मा ३९ दिनदेखि बालेन मौन, विपक्षीको प्रश्न– ‘यो संसद् हो, कमेन्ट बक्स होइन’
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले भारत–नेपाल सीमा विवादबारे दिएको अभिव्यक्तिमाथि संसद्मा प्रश्न उठेको ३९ दिन बितिसक्दा पनि उनले सदनमा जवाफ दिएका छैनन्। विपक्षी दलहरूले निरन्तर जवाफ मागिरहँदा सभामुखले पनि अहिलेसम्म रुलिङ गरेका छैनन्।गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भनेका थिए, ‘तपाईंहरूलाई एउटा...

