सुनको मूल्यमा फेरि पहिरो, चाँदीमा झनै ठूलो गिरावट
काठमाण्डौ । केही दिन बढेको सुनको मूल्यमा फेरि पहिरो गएको छ । अन्तर्राष्ट्रिय मिडियाहरुकाअनुसार सुनको मूल्य केही घण्टाको अन्तरालमा प्रति औंस झण्डै ३ प्रतिशतले घटेको हो ।
काठमाण्डौ । केही दिन बढेको सुनको मूल्यमा फेरि पहिरो गएको छ । अन्तर्राष्ट्रिय मिडियाहरुकाअनुसार सुनको मूल्य केही घण्टाको अन्तरालमा प्रति औंस झण्डै ३ प्रतिशतले घटेको हो ।
काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा सुनको भाउ घटेर मंगलबार प्रतितोला २ लाख ३८ हजार ३०० कायम भएको हो । यो भनेको अघिल्लो दिनको तुलनामा १ हजार ४०० ले मूल्य घटेको हो ।
काठमाण्डौ । तेह्र दिनअघि अलटाईम हाईको रेकर्ड बनाएको सुनको मूल्य यो अवधिमा ८.४१ प्रतिशतले घटेको छ । असोज ३१ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँको अलटाईम हाईको विन्दूमा पुगेको थियो । सो दिन १० ग्राम सुनको मूल्य २ लाख २१ हजार १९५ रुपैयाँ तोकिएको थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.