नेप्सेले अघि बढाउँदै ‘एसएमई प्लेटर्फम ’, दोस्रो बजारमा पनि ५०० कित्ता नै खरिद-बिक्री गर्नुपर्ने
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले साना तथा मझौला कम्पनीहरुको प्लेटफर्म ‘एसएमई’ सम्बन्धी विनियमावली अघि बढाएको । नेप्सेका प्रवक्ता मूराहरी पराजुलीले दिएको जानकारीअनुसार यस विषयमा धितोपत्र बोर्डले नियामवली बनाएर मन्त्रीपरिषदबाट पास गरेर पठाएको छ । अब नेप्सेले यस विषयमा विनियामवली बनाउने प्रक्रिया अघि बढाएको छ । यसमा अब नेप्सले केही पनि परिमार्जन गर्न सक्दैन । उक्त...