सिटी होटलको संस्थापक सेयर बिक्रीमा, कुमुद गोल्याणले साढे ६ लाख कित्ता सेयर बेच्ने
काठमाण्डौ । सिटी होटल लिमिटेडका संस्थापक सेयरधनी कुमुद गोल्याणले आफ्नो स्वामित्वमा रहेको साढे ६ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन्।कम्पनीका अनुसार संस्थापक सेयरधनी गोल्याणले आफ्नो स्वामित्वमा रहेको ६ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न निवेदन दिएका छन्।

