बुधबार, चैत्र २०,२०८१ 01:02:30
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:02:30
IME remit
Global IME Bank Limited

सिटी होटलले हकप्रद सेयर जारी गर्ने, प्राप्त रकम कुन प्रयोजनका लागि हुनेछ उपयोग ?

Hyundai Nepal
सिटी होटलले हकप्रद सेयर जारी गर्ने, प्राप्त रकम कुन प्रयोजनका लागि हुनेछ उपयोग ?
Nabil Bank Limited

काठमाण्डौ । सिटी होटलले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनको निर्णय गरेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

उक्त बैठकले हाल कायम चुक्तापूँजीको ८० प्रतिशत अर्थात १ः०.८ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । सो हकप्रदबाट प्राप्त रकम कम्पनीको ऋण चुक्ता गर्नका लागि उपयोग गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैठकले हकप्रद निष्कासनको प्रस्ताव कम्पनीको आगामी साधारण सभाबाट अनुमोदनका लागि पेश गर्ने निर्णय समेत गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.