विदेशमा रहेका नेपालीलाई मताधिकार प्राथमिकतामा, संसदीय सुनुवाइ समितिसमक्ष कार्ययोजना पेस
काठमाण्डौ । निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिस भएका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले विदेशमा रहेका नेपालीको मतदान अधिकार, अन्तरजिल्ला मताधिकार तथा प्रविधिमैत्री निर्वाचन प्रणालीलाई प्राथमिकतामा राख्दै आफ्नो कार्ययोजना संसदीय सुनुवाइ समितिमा पेस गरेका छन्।प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा आयुक्तद्वय डा. राजीव सुब्बा र गुरुप्रसाद...

