सोमबार, फाल्गुन २५,२०८२ 11:29:12
Bizshala
  • सोमबार, फाल्गुन २५,२०८२ 11:29:12
Bizshala
Global IME Bank Limited

समातुपातिकतर्फ श्रम संस्कृति पार्टीले बढायो मत, पच्छ्याउँदै राप्रपा

Hyundai Nepal
समातुपातिकतर्फ श्रम संस्कृति पार्टीले बढायो मत, पच्छ्याउँदै राप्रपा
Shivam Cement

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मत गणना जारी छ । निर्वाचन आयोग नेपालका अनुसार हालसम्म ९१ लाख २० हजार ९३१ मत गणना सम्पन्न भइसकेको छ ।  

समानुतपातिकतर्फ श्रम संस्कृति पार्टीले आफ्नो मत बढाउँदै लगेको छ । श्रम संस्कृतिले ३ लाख १४ हजार २९१ मत प्राप्त गरेको छ, जुन यो गणना भएको कुल मतको ३.४५ प्रतिशत मत हो ।  

यस अघि श्रम संस्कृति पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपांभन्दा तल थियो तर विस्तारै श्रम संस्कृतिले राप्रपालाई पछि पार्दै हालसम्ममा ५औं स्थान जमाएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यता राप्रपाले भने २ लाख ९५ हजार ४९९ मत प्राप्त गरी श्रम संस्कृति पार्टीलाई पच्छ्याइरहेको छ ।  

त्यस्तै, सबैभन्दा धेरै मत प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नै अघि रहेको छ । रास्वपालेमात्रै ४८.३४ प्रतिशत अर्थात् ४४ लाख ८  हजार ८६५ मत प्राप्त गरेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, दोस्रोमा नेपाली कांग्रेसले १४ लाख ७५ हजार ११५ मत प्राप्त गरेको छ भने तेस्रोमा नेकपा एमालेले १२ लाख ३५ हजार ५८९ मत प्राप्त गरेको छ ।  

चौथो स्थानमा भने नेपाल कम्युनिष्ट पार्टीले ६ लाख ६० हजार १०१ मत प्राप्त गरेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.