शनिबार, श्रावण ३०,२०८३ 03:11:14
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 03:11:15
Bizshala
Global IME Bank Limited

समानुपातितर्फ रास्वपाले कटायो १८ लाख मत, अन्य दलको कति ?

Prabhu Bank Limited
समानुपातितर्फ रास्वपाले कटायो १८ लाख मत, अन्य दलको कति ?
New Office

काठमाण्डौ । प्रतिनिधी सभाको समानुपातिक तर्फको मतगणना जारी छ । निर्वाचन आयोग नेपालका अनुसार देशभरका मतगणना स्थलबाट प्रणालीमा प्रविष्टि भएको आधारमा हालसम्म ३६ लाख ३२ हजार ०७५ मत गणना भइसकेको छ ।  

गणना भएकोमध्ये झण्डै ५० प्रतिशत मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ । हालसम्म रास्वपाले १८ लाख ८ हजार ८८ मत प्राप्त गरी अग्र स्थानमा रहेको छ ।

CG Motors

त्यस्तै, दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले हालसम्म समानुपातिकतर्फ ६ लाख १५ हजार १५ मत प्राप्त गरी दोस्रो स्थान जमाएको छ ।  

तेस्रो स्थानमा भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेलिननवादी) एमालेले ५ लाख १५ हजार ६७४ मत प्राप्त गरेको छ भने चौथो स्थानमा नेपाली कम्युनिष्ट पार्टीले २ लाख ४४ हजार ७६७ मत प्राप्त गरेको छ ।  

पाँचौ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ३० हजार ३५३ मत प्राप्त गरेको छ भने छैठौं स्थानमा श्रम संस्कृति पार्टीले ७७ हजार २७३ मत प्राप्त गरेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.