आईतवार, फाल्गुन २४,२०८२ 04:20:29
Bizshala
  • आईतवार, फाल्गुन २४,२०८२ 04:20:29
Bizshala
Global IME Bank Limited

सुनसरी १ मा हर्क साम्पाङ विजयी

Hyundai Nepal
सुनसरी १ मा हर्क साम्पाङ विजयी
Shivam Cement

काठमाण्डौ । सुनसरी क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् । साम्पाङले ३५ हजार ७४१ मत ल्याएर विजयी भएका हुन् ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन) लाई हराउँदै चुनाव जितेका हुन् । तामाङले २७ हजार २४९ मत ल्याएकी छन् । साम्पाङले ८ हजार ४९२ मतान्तरले तामाङलाई पछि पारेका हुन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

श्रम संस्कृति पार्टीले २ स्थानमा जित निकालिसकेको छ भने एक स्थानमा अग्रता कायम गरेको छ । साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्ष हुन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.