बुधबार, आश्विन ७,२०८३ 04:59:01
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 04:59:01
उपत्यकामा ग्यास आपूर्ति सहज हुँदै, आजदेखि पुरानै मूल्यमा सिलिन्डर पाइने
NEWS

उपत्यकामा ग्यास आपूर्ति सहज हुँदै, आजदेखि पुरानै मूल्यमा सिलिन्डर पाइने

काठमाण्डौ । लामो समयदेखि ग्यास अभाव झेलिरहेका काठमाण्डौ उपत्यकाका उपभोक्ताले बिहीबारदेखि पुरानै मूल्यमा एलपी ग्यास पाउने भएका छन्। उपत्यकामा ग्यासका बुलेट भित्रिन थालेसँगै आपूर्ति सहज हुने र प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै बिक्री हुने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।राष्ट्रिय उपभोक्ता मञ्चको स्थापना दिवसका अवसरमा बुधबार काठमाण्डौमा आयोजित छलफल कार्यक्रममा...

काठमाण्डौ प्रशासन कार्यालयबाट ग्यास बिक्री वितरण बन्द
NEWS

काठमाण्डौ प्रशासन कार्यालयबाट ग्यास बिक्री वितरण बन्द

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यालय परिसरबाट प्रत्यक्ष रूपमा गर्दै आएको खाना पकाउने ग्यास बिक्री–वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने भएको छ।जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि कार्यालयको नियमित काम, रसुवा बाढीपीडितका लागि राहत व्यवस्थापन तथा बाढीका कारण मृत्यु भई हालसम्म पहिचान हुन नसकेका शवको व्यवस्थापनमा ध्यान दिनुपर्ने भएकाले...

भन्सारमा आयातको लर्को, बजारमा रित्तो सिलिन्डरको लाइनः आपूर्ति शृङ्खलामै चलखेलको आशंका
NEWS

भन्सारमा आयातको लर्को, बजारमा रित्तो सिलिन्डरको लाइनः आपूर्ति शृङ्खलामै चलखेलको आशंका

काठमाण्डौ । राजधानी काठमाण्डौसहित देशका विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला पछिल्ला दुई दिनमै भारतबाट करिब साढे ३ लाख सिलिन्डरबराबर ग्यास नेपाल भित्रिएको तथ्यांक सार्वजनिक भएको छ।बिजशालालाई प्राप्त विवरणअनुसार भदौ २५ र २६ गते विभिन्न भन्सार नाकाबाट कुल ४ हजार ९००.२ मेट्रिक टन एलपी ग्यास आयात भएको छ। यो परिमाण १४.२ किलो क्षमताका करिब ३ लाख ४५...

राजधानीको माग धान्न चितवनबाट सिलिन्डर धमाधम काठमाण्डौ
NEWS

राजधानीको माग धान्न चितवनबाट सिलिन्डर धमाधम काठमाण्डौ

काठमाण्डौ । राजधानीमा एलपी ग्यासको माग बढेपछि चितवनसहित आसपासका जिल्लामा रहेका ग्यास उद्योगले उत्पादन बढाएर भरिएका सिलिन्डर धमाधम काठमाण्डौ पठाउन थालेका छन्। चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), मकवानपुर, बारा, पर्सा र धनुषाका उद्योगले दैनिक करिब १४ घण्टासम्म बोटलिङ सञ्चालन गरेर उपत्यकाको माग धान्ने प्रयास गरिरहेका छन्।नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल...

मध्यपुर ब्याङ्क्वेटका ६० ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण
NEWS

मध्यपुर ब्याङ्क्वेटका ६० ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ।प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझ गरिएको अनुगमनका क्रममा ब्याङ्क्वेटमा मौज्दात रहेका ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरिएको हो।ब्याङ्क्वेट सञ्चालकले असोज महिनामा पार्टी प्यालेसमा...

विपतको मूल्य उपभोक्ताले चुकाउनुपर्ने, ग्यास उद्योगीले बढाए भाउ
NEWS

विपतको मूल्य उपभोक्ताले चुकाउनुपर्ने, ग्यास उद्योगीले बढाए भाउ

काठमाडौं। त्रिशूली नदीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध पारेपछि उत्पन्न असहज परिस्थितिलाई देखाउँदै ग्यास उद्योगीहरूले काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको मूल्य बढाउने भएका छन्। वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत थपिएको भन्दै उद्योगीहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा अतिरिक्त असुल्न आफ्ना सदस्य उद्योगलाई आग्रह...

बुधबारदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री, मूल्य २ हजार ६० रुपैयाँ
Market

बुधबारदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री, मूल्य २ हजार ६० रुपैयाँ

काठमाडौं। नेपाल आयल निगमले बुधबारदेखि देशभर पुनः १४.२ किलोग्राम तौलको पूर्ण भरिएको खाना पकाउने एलपी ग्यास सिलिन्डर बिक्री गर्ने निर्णय गरेको छ।निगमले सार्वजनिक सूचना जारी गर्दै ग्यास उद्योगी तथा विक्रेतालाई साविकबमोजिम प्रतिसिलिन्डर १४.२ केजी ग्यास भरी बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको जनाएको हो। पूर्ण सिलिन्डर ग्यासको उपभोक्ता मूल्य २ हजार ६० रुपैयाँ कायम गरिएको...

सरकारी निर्देशन ठाडै अस्वीकार, सोमबारदेखि आधा होइन पुरै ग्यास बिक्रीको घोषणा
ECONOMY& POLITICS

सरकारी निर्देशन ठाडै अस्वीकार, सोमबारदेखि आधा होइन पुरै ग्यास बिक्रीको घोषणा

काठमाण्डौ । बजारमा देखिएको एलपी ग्यास अभाव व्यवस्थापन गर्न सरकारले अघि सारेको ‘आधा सिलिन्डर’ नीति निजी क्षेत्रले अस्वीकार गरेको छ । ग्यास व्यवसायीहरूले अब उपभोक्तालाई पुनः पुरै तौल (१४.२ किलो) कै सिलिन्डर उपलब्ध गराउने निर्णय गरेका छन् ।ग्यास विक्रेता महासंघ र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर...

भारतमा एलपीजी आपूर्ति दबाबमा: करिब एक महिनाको स्टक मात्र, भयावह बन्नसक्छ नेपालको अवस्था
NEWS

भारतमा एलपीजी आपूर्ति दबाबमा: करिब एक महिनाको स्टक मात्र, भयावह बन्नसक्छ नेपालको अवस्था

काठमाण्डौ । पश्चिम एसियामा बढ्दो युद्ध तनाव र होर्मुज जलडमरूमध्य क्षेत्रमा देखिएको जहाज आवागमनको जोखिमका कारण भारतमा एलपीजी (खाना पकाउने ग्यास) आपूर्ति प्रणालीमाथि दबाब बढ्न थालेको छ। भारत सरकारका अनुसार तत्काल गम्भीर संकट भने देखिएको छैन, तर आपूर्ति चक्र प्रभावित हुने संकेतहरू देखिन थालेका छन्।अन्तर्राष्ट्रिय ऊर्जा बजारसम्बन्धी विभिन्न अध्ययन र भारतीय सरकारी स्रोतका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.