मञ्जुश्री फाइनान्स र स्टार क्याफेबीच छुटसम्बन्धी सम्झौता
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेड र स्टार क्याफे एण्ड ब्यान्कुएट प्राइभेट लिमिटेडबीच फाइनान्सका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।सम्झौताअनुसार मञ्जुश्री फाइनान्सका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले स्टार क्याफे एण्ड ब्यान्कुएटमा विभिन्न सेवा लिँदा विशेष छुट प्राप्त गर्न सक्नेछन्।सम्झौताअन्तर्गत ग्राहकले...

