शनिबार, जेष्ठ २,२०८३ 11:20:12
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 11:20:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मञ्जुश्री फाइनान्सको साधारण सभा सम्पन्न, ४ जना सञ्चालक निर्वाचित

Laxmi Sunrise Bank Limited
मञ्जुश्री फाइनान्सको साधारण सभा सम्पन्न, ४ जना सञ्चालक निर्वाचित
Shivam Cement

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा पुस २८ गते, थापागाँउ व्याङ्केट, थापागाँउ, नयाँबानेश्वर, काठमाण्डौमा सम्पन्न भएको हो ।  

साधारण सभाबाट आव २०८०/८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने निर्णय पारित भएको छ । साधारण सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट ३ जना  र सर्वसाधारण तर्फबाट १ जना गरी कुल ४ जना सञ्चालक आगामी ४ वर्षका लागि निर्विरोध निर्वाचित भएका छन् । संस्थापक सेयरधनीका तर्फबाट निर्वाचित हुनेमा यादव अधिकारी, रामहरी शर्मा तथा सुमनप्रसाद अधिकारी र सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट सतिश गौतम रहेका छन् ।  

Bizshala
New Office
CG Motors

यस्तै सभामा वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालयलाई काठमाण्डौ महानगरपालिका–१० बाट ठाउँसारी गरी वडा न   ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रवन्धपत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित भयोे ।

मञ्जुश्री फाइनान्स लिमिटेडले गत मङ्सिर मसान्तसम्म २१ अर्ब निक्षेप संकलन तथा १७।५अर्ब कर्जा निर्वाह गर्दै आएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.