सोमबार, श्रावण ५,२०८२ 03:49:45
  • सोमबार, श्रावण ५,२०८२ 03:49:45
Global IME Bank Limited

मन्जुश्री फाइनान्सले पायो ‘वेष्ट म्यानेज्ड फाइनान्स कम्पनी अफ द ईयर’ को उपाधि

Hyundai Nepal
मन्जुश्री फाइनान्सले पायो ‘वेष्ट म्यानेज्ड फाइनान्स कम्पनी अफ द ईयर’ को उपाधि
Shivam Cement

काठमाण्डौ । मन्जुश्री फाइनान्सले ‘वेष्ट म्यानेज्ड फाइनान्स कम्पनी अफ द ईयर’ को उपाधि हात पारेको छ । कम्पनीले हालै सम्पन्न न्यू बिजनेश ऐज ग्रुपद्वारा आयोजित आठौं न्यू बिज बिजनेश कन्क्लेभ एण्ड अवार्डस् २०२४ मा यस्तो उपाधि हासिल गरेको हो ।  

सर्वाधिक ब्याजदर तथा उच्चत्तम सेवा पुर्याउदै आएको मन्जुश्री फाईनान्सले हाल सम्म २७ ओटा शाखा संचालनमा ल्याएको छ ।  कुल १६ अर्ब ५० करोड को निक्षेप र १४ अर्ब को ऋण प्रदायक गर्न सफल एस फाईनान्सले १ लाख ग्राहकवर्गलाई सेवा पुर्याउदै आएको छ ।  

 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.