merger

ओम बैंकका अध्यक्षले सेयरधनीसँग माफी माग्दै भने–‘हामीले नियतवश यो गल्ती गरेका होइनौं !’

1558014875nmb3.jpg
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकका अध्यक्ष सुशीलकुमार घोषालीले लामो समयसम्म मर्जमा अलमलिने बाध्यताले सेयरधनीको सम्पत्ति बन्धक भएको भन्दै आफूहरुलाई माफी गरिदिन अनुनय गरेका छन् ।  यो बैंकले गत भदौ ३ गते प्राइम कमर्सियल बैंकसँग मर्जर सम्झौता गरेको थियो । मर्जर सम्झौताका कारण सोही बेलादेखि बैंकको दोश्रो बजार कारोबार रोक्का छ । प्राइमसँग...

एनएमबी र ओमबीच यसरी भयो मर्जर सम्झौता(भिडियोसहित)

1558011167nmb-om.jpg
काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जर सम्झौता भएको छ ।  दुवै बैंकले बिहीबार दिउँसो राजधानीको एक होटलमा आयोजित समारोहका बीच मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  एनएमबी र ओम बैंक ८० : १०० को सेयर स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् । यो आन्तरिक सहमति औपचारिक रुपमा सार्वजनिक भने गरिएको छैन । डिडिए रिपोर्टबाट ८०ः१०० को...

एनएमबी–ओम मर्जर: सेयर स्वाप अनुपातमा यस्तो बनेछ समझदारी !

1557932056222222.jpg
काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच बिहीबार मर्जरमा जाने समझदारी हुँदैछ ।  दुवै बैंकले काठमाण्डौको एक होटलमा संयुक्त पत्रकार सम्मेलन आह्वान गरेका छन् । दिउँसो ३ः३० बजेबाट सो कार्यक्रम हुने बताइएको छ ।  मर्जरका लागि समझदारीपत्रमै हस्ताक्षर गर्ने अवस्थामा पुगिसकेका दुवै बैंकबीचका महत्वपूर्ण समझदारीका केही बुँदा...

1660225348Smart-Muddati-900X100-px.gif

मिर्मिरे, नागबेली र किसान माइक्रोफाइनान्सबीच मर्जर सम्झौता, पारित भइसकेको हकप्रद रद्ध !

1557814152eeee.jpeg
काठमाण्डौ । तीनवटा माइक्रोफाइनान्स कम्पनीले मर्जरको सम्झौता गरेका छन्।  मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमीटेड,  नागबेली लघुवित्त वित्तीय संस्था लिमीटेड र किसान माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडबीच मर्जरको सम्झौता भएको हो ।  उत्कृष्ट लेभलको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था बन्ने उद्देश्यले नेप्सेमा सूचिकृत...

प्राइम र ओमबीचको मर्जरमा औपचारिक पूर्णविराम, के कारबाही भयो ?

1557127476om.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्नका लागि जारी प्रक्रिया रद्ध(डिमर्ज) गर्ने निर्णय गरेको छ।  नेपाल राष्ट्रबैंकको सोमबार बसेको संचालक समिति बैठकले दुई बैंकबीच जारी एक्वीजिसन(मर्जर) प्रक्रिया अगाडि बढ्न नसक्ने निश्कर्षसहित डिमर्जको निर्णय गरिएको हो।  केन्द्रीय बैंकको यो...

प्राइम र ओमलाई कारबाही गर्ने राष्ट्रबैंकको तयारी, मर्ज लगभग असफल !

1556200180Break-up.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक र ओम डेभलपमेन्ट बैंक डिमर्जमा जाने लगभग निश्चित देखिएको छ । रातारात कुनै चमात्कार भएन भने यी दुई संस्थाबीच करिब साढे ८ महिनादेखि जारी एक्वीजिसनको प्रक्रिया टुंगिनेछ ।  यी दुई बैंक अन्तिम अवस्थामा समेत आपसमा मिल्न नसकेपछि नियामक नेपाल राष्ट्रबैंक पनि दुवै बैंकलाई कारबाही गर्ने र जारी मर्जरलाई...

मर्ज हुन लागेका मिसन र तिनाउको प्रगति: को अब्बल, को दुर्बल ?

1555477388file.jpg
काठमाण्डौ । मर्जको सम्झौता गरी अगाडि बढेका मिसन डेभलपमेन्ट बैंक र तिनाउ डेभलपमेन्ट बैंकले बुधबार एकैदिन पारेर चालु आर्थिक  वर्षको तेश्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेका छन् ।  दुवै बैंक मर्जरको सम्झौतापछि सो प्रक्रिया सफल बनाउन अहिले सक्रियतापूर्वक लागिरहेका बैंक हुन् ।  रुपन्देहीमा रहेका दुवै बैंकको प्रगति औसत देखिएको छ...

तिनाउ र मिसनबीच मर्जर सम्झौता, राष्ट्रियस्तरको विकास बैंक बन्ने

1552881614tinau.jpg
काठमाण्डौ । तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकबीच आइतबार मर्जर सम्झौता भएको छ ।  प्रदेश नम्बर ५ अन्तर्गत बुटवलमा मुख्य कार्यालय भएका यी दुई बैंक १ बराबर १ को सेयर स्वाप अनुपातमा मर्ज हुने भएका हुन् ।  सम्झौताअनुसार मर्जरपछि बैंकको नाम “तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड” रहनेछ भने केन्द्रीय कार्यालय बुटवल ४ स्थित...

वोमी र नागरिक लघुवित्तबीच मर्जर सम्झौता

1552197428merger-final.jpg
काठमाण्डौ । वोमी माइक्रोफाइनान्स र नागरिक लघुवित्तबीच मर्जर हुने भएको छ । यी दुई संस्थाले नारी दिवसको दिन(फागुन २४ गते) मर्जरको सम्झौता गरेका हुन् । वोमीले नागरिक लघुवित्तलाई अक्वायर गर्ने सम्झौता भएको भन्दै नेप्सेलाई वोमी माइक्रोफाइनान्सले फागुन २५ गते पत्र पठाएपछि त्यसैका आधारमा वोमीको दोश्रो बजारमा कारोबार रोक्का गरिएको छ...

प्रदेश १ कै ठूलो बैंक बन्दै सप्तकोशी, काबेलीसँग मर्जर सम्झौता

1547809122saptakoshi.jpg
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकबीच मर्जर सम्झौता भएको छ ।  दुई बैंकबीच २०७६ साउनदेखि एकीकृत कारोबार सुरु गर्ने गरी मर्जर सम्झौता भएको हो ।  मर्जरपछि बन्ने बैंकको नाम सप्तकोशी डेभलपमेन्ट बैंक हुने र सो बैंक प्रदेश १ कै सबैभन्दा ठूलो बैंक बन्ने संचालकहरुले दाबी गरेका छन् । मर्जर सम्झौतामा सप्तकोशी...

भाँडियो एभरेष्ट र लक्ष्मी बैंकबीचको मर्जर !

1541140333failed.jpg
काठमाण्डौ । एभरेष्ट र लक्ष्मी बैंकको मर्जर अन्ततः भाँडिएको छ ।  विगत लामो समयदेखि जारी एभरेष्ट र लक्ष्मी बैंकबीचको मर्जर अन्तिम अवस्थामा सेयर स्वाप रेसियोमा कुरा नमिल्दा भाँडिन पुगेको हो ।  एक भारतीय र एक नेपाली कम्पनीले गरेको डिडिएको रिपोर्टका आधारमा तय भएको सेयर स्वाप रेसियोअनुसार मर्जमा जान एभरेष्ट बैंकले नमानेपछि र दिनहुँ...

लक्ष्मी-एभरेष्ट बैंकबीचको मर्जर भाँडिने अवस्थामा, कसले खेल्यो खेल ?

1538121323merger.png
काठमाण्डौ । लक्ष्मी बैंकको तर्फबाट लगभग निश्कर्षमा पुगिसकेको एभरेष्ट बैंकसँगको मर्जर अन्ततः भाँडिने अवस्थामा पुगेको छ ।  डिडिए रिपोर्टका आधारमा आएको सेयर स्वाप रेसियोमा एभरेष्ट बैंकसँग मर्जमा जान तयार लक्ष्मी बैंकसँग एभरेष्ट बैंकको संचालक समितिले एकपछि अर्को गर्दै नयाँ नयाँ शर्त तेस्र्याएपछि तीव्र गतिमा अगाडि बढी निश्कर्षमा...

एभरेष्टसँग १००ः५० को अनुपातमा गाभिन लक्ष्मी बैंक तयार, मर्जरको टुंगो यही साता

1535895492merger.png
काठमाण्डौ । दुई महिनाअघि नै टुंगिने भनिएको एभरेष्ट बैंक र लक्ष्मी बैंकबीचको मर्जरको निश्कर्ष यही साताभित्र आउने भएको छ ।  एभरेष्ट बैंकस्थित उच्च स्रोतका अनुसार डिडिए रिपोर्टका आधारमा दुवै बैंकका उच्च अधिकारीहरुबीच प्रत्येक दिनजसो बाक्ला छलफलहरु भइरहेका छन् । छलफल सकारात्मक ढंगले नै अगाडि बढिरहेको छ । बैंकका एक उच्च अधिकारीले...

एभरेष्ट–लक्ष्मीबीच मर्जर हुन्छ कि हुँदैन ? थाहा पाउन अझै एकमहिना कुर्नुपर्ने

1527691814ebl-lbl.jpg
काठमाण्डौ । एभरेष्ट बैंक र लक्ष्मी बैंकबीचको मर्जर सम्झौता हुन्छ या हुँदैन भन्ने बिषय टुंगो लाग्ने समय फेरि एक महिना पछाडि धकेलिएको छ ।  यसअघि जेठ दोश्रो सातासम्म डिडिए सकिने र त्यसपछि एभरेष्ट र लक्ष्मी बैंकबीच मर्जर सम्झौता भई काम अगाडि बढ्ने भनिएको थियो । तर, डिडिएमा संलग्न विदेशी कम्पनीले थप एक महिना समय मागेपछि अब छिटोमा असार १५(जुन...

‘मेगा’ भयो मेगा बैंक, चुक्तापूँजीमा देशकै तेश्रो ठूलो बैंक !

1526202468mega-final.jpg
काठमाण्डौ । निकै लामो समयको उतारचढावलाई पार गर्दै मेगा बैंक लिमीटेडले टुरिजम डेभलपमेन्ट बैंकलाई अक्वायर गर्ने सबै प्रक्रिया पूरा गरी आइतबारदेखि एकीकृत बित्तीय कारोबार सुरु गरेको छ ।  राष्ट्रिय स्तरको विकास बैंकको रुपमा स्थापित टुरिजमलाई आफूमा गाभेसँगै मेगा बैंक नामजस्तै ‘मेगा’ भएको दाबी गरिएको छ । एकीकृत कारोबार प्रारम्भ...

भर्खरै

‘सहकारी संस्थाहरुलाई थप जिम्मेवार बनाउनु सबैको साझा दायित्व’

‘सहकारी संस्थाहरुलाई थप जिम्मेवार बनाउनु सबैको साझा दायित्व’

ट्रेडर हावी हुँदा बजारमा दोहोरो अंकको करेक्सन, कारोबार भने बढ्यो

ट्रेडर हावी हुँदा बजारमा दोहोरो अंकको करेक्सन, कारोबार भने बढ्यो

फेरि भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ, नेपालमा पनि घट्ला ?

फेरि भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ, नेपालमा पनि घट्ला ?

स्याङ्जाको वद्खोलामा टीभीएसको नयाँ शोरुम सञ्चालनमा

स्याङ्जाको वद्खोलामा टीभीएसको नयाँ शोरुम सञ्चालनमा

आईएमई लाइफ इन्स्योरेन्सद्वारा एकैदिन ५८४८ विद्यार्थीलाई बीमा साक्षरता

आईएमई लाइफ इन्स्योरेन्सद्वारा एकैदिन ५८४८ विद्यार्थीलाई बीमा साक्षरता

ब्याजमा नियामक र बैंकहरुबीच जुहारी, तेस्रोपटक पनि राष्ट्र बैंकले नै किन्यो ट्रेजरी

ब्याजमा नियामक र बैंकहरुबीच जुहारी, तेस्रोपटक पनि राष्ट्र बैंकले नै किन्यो ट्रेजरी

यस्तो छ कर्मचारीको नयाँ तलबमान, कसको कति पुग्यो ? (सूचीसहित)

यस्तो छ कर्मचारीको नयाँ तलबमान, कसको कति पुग्यो ? (सूचीसहित)

रु. ७००ले सस्तियो सुन, तोलाको कति ?

रु. ७००ले सस्तियो सुन, तोलाको कति ?

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

नागरिक लगानी कोषको नाफा रु. ८८.७८ करोड, ईपीएस कति ?

नागरिक लगानी कोषको नाफा रु. ८८.७८ करोड, ईपीएस कति ?

नेसनल लाइफ इन्स्योरेन्सको नाफामा बढोत्तरी, खुद बीमा शुल्क आर्जन रु. १४.२८ अर्ब

नेसनल लाइफ इन्स्योरेन्सको नाफामा बढोत्तरी, खुद बीमा शुल्क आर्जन रु. १४.२८ अर्ब

मेरोमाइक्रोफाइनान्सको नाफा घट्यो, अन्य सूचक कस्ता ?

मेरोमाइक्रोफाइनान्सको नाफा घट्यो, अन्य सूचक कस्ता ?

महालक्ष्मी लाइफ इन्स्योरेन्सः अधिकांश सूचकमा आकर्षक प्रगति

महालक्ष्मी लाइफ इन्स्योरेन्सः अधिकांश सूचकमा आकर्षक प्रगति

अपी पावरको नाफा बढ्यो, ईपीएस घट्यो

अपी पावरको नाफा बढ्यो, ईपीएस घट्यो

विद्युत बिक्रीको आम्दानी बढ्दा बरुण हाइड्रोपावरको नाफामा ४३.४५%को बढोत्तरी

विद्युत बिक्रीको आम्दानी बढ्दा बरुण हाइड्रोपावरको नाफामा ४३.४५%को बढोत्तरी