merger

डिप्रोक्समा बिलय हुने भयो नाडेप, देशकै बलियो लघुवित्त बन्ने प्रतिबद्धता

1609334720viberimage2020-12-3017-35-59.png
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमीटेडले नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडलाई प्राप्ति(एक्वीजिसन) गर्ने भएको छ ।  प्राप्ति सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा यी दुई संस्थाका अध्यक्षले बुधबार हस्ताक्षर गरेका हुन् । प्राप्ति सम्बन्धी समझदारीपत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनाल र नाडेपका अध्यक्ष...

शिखर इन्स्योरेन्स मर्जरमा जाने !

1606034463sicl.png
काठमाण्डौ । शिखर इन्स्योरेन्स मर्जरमा जाने भएको छ ।  सो इन्स्योरेन्स कम्पनीका एक संचालकका अनुसार बढीमा २ महिनाभित्रमा देशकै राम्रो अर्को निर्जीवन बिमा कम्पनीसँग शिखरको मर्जर सम्झौता हुने संभावना बढेको हो ।  'देशमा बढेको निर्जीवन बीमाको स्कोपलाई टार्गेट गरी अझ ठूलो आकारको हुने योजनाअनुसार हामी मर्जरमा जान लागेको हौं ।' ती...

सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने

1602981810tinau-image.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमीटेडलाई प्राप्ति गर्ने भएको छ ।  बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त,...

1660225348Smart-Muddati-900X100-px.gif

जनकपुर लघुवित्तको औपचारिक बिलय, स्वरोजगारले थाल्यो एकीकृत कारोबार

1602390584merger.png
काठमाण्डौ । जनकपुर लघुवित्तलाई प्राप्ति गरेर स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(असोज २५ गते)बाट एकीकृत कारोबार सरु गरेको छ ।  एकीकृत कारोबार स्वरोजगार लघुवित्त वित्तीय संस्थाकै नामबाट सुरु भएको हो ।  नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यी दुवै लघुवित्तले गत साउन १० गते छुट्टाछुट्टै विशेष साधारणसभा...

वोमी र ग्रामीण स्वयंसेवक लघुवित्त आपसमा गाभिने, सेयर कारोबार रोक्का

1599976075Womi.jpg
काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच आपसमा गाभिने भएका छन्।  काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको वोमी लघुवित्त र सर्लाहीको हरिवन केन्द्रीय कार्यालय रहेको ग्रामीण स्वयंसेवक लघुवित्त आपसमा गाभिने भएका हुन्। यसका लागि दुवै लघुवित्त संस्थाले गत शुक्रबार...

सनराइज बैंकले भङ्ग गरेको सिर्जना फाइनान्स अक्वायर प्रक्रिया पाइपलाइनमै, असोजसम्मलाई एलओआई थप

1596450145srijana.jpg
काठमाण्डौ । विराटनगरमा मुख्य कार्यालय रही पूर्वी नेपालका तीन जिल्लामा वित्तीय सेवा प्रवाह गर्दै आएको सिर्जना फाइनान्ससँगको मर्जर प्रक्रिया भाँडिएको भनिए पनि राष्ट्रबैंकले भने थप ३ महिनाका लागि एलओआई थपेको छ ।  सिर्जना फाइनान्सलाई सनराइज बैंक लिमीटेडले प्राप्ति गर्ने सम्झौता गरेको थियो । सम्झौता भएको केही महिनासम्म मर्जरको...

अन्तिम अवस्थामा किन भाँडियो सनराइजद्वारा सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रक्रिया ?

1592149977srbla1.jpg
काठमाण्डौ । करिब ५ महिनाअघि भएको सम्झौतालाई रद्ध गरेसँगै सनराइज बैंक लिमीटेडले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया भाँडिएको छ ।  सनराइज बैंक लिमीटेडले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमीटेड लगायतलाई पत्र लेख्दै सिर्जना फाइनान्सलाई प्राप्तिका लागि भएको सम्झौता रद्ध भएको जानकारी गराएसँगै यी दुई संस्थाबीचको गाभ्ने...

सहयोगी बैंक १ः०.९१७५ को सेयर अनुपातमा सिटिजन्समा बिलय हुन तयार

1591447546sahayogi.jpg
काठमाण्डौ । सहयोगी विकास बैंक लिमीटेडको वार्षिक साधारणसभाले १ः०९१७५ को सेयर स्वाप अनुपातमा सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडमा बिलय हुने प्रस्ताव पारित गरेको छ ।  जेठ २४ गते शनिवारको दिन बैंकको केन्द्रीय कार्यालय जनकपुरमा सम्पन्न १६ औं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।  बैंकका अध्यक्ष उदयकान्त झाको अध्यक्षतामा...

प्राप्ति प्रक्रिया टुंग्याउन गण्डकी र मेगा बैंकले डाके एकैदिन विशेष साधारणसभा, कहिले ?

1589530724merger.jpg
काठमाण्डौ । प्राप्ति प्रक्रिया टुंग्याउन मेगा र गण्डकी विकास बैंकले विशेष साधारणसभाको मिति र स्थान तय गरेका छन्। दुवै बैंकको सञ्चालक समितिको बैठकले विशेष साधारणसभाको मिति र स्थान तय गरेको हो। दुवैले एकै दिन आउँदो जेठ २१ गते सभा डोकेका छन्।  मेगा बैंकको सभा काठमाण्डौको कमलादीस्थित उसकै केन्द्रीय कार्यालयमा हुनेछ। गण्डकी विकास...

फेरि पनि 'नम्बर वान' बन्ने रणनीतिमा एनआइबी, हिमालयनसँग मर्जरको संभावना अधिक

1583488199Bank-Merger.jpg
काठमाण्डौ । दुईवटा ठूला लोनका कारण समस्या भोगिरहेको नेपाल इन्भेष्टमेन्ट बैंक(एनआइबी)ले ती लोन असूलीको प्रक्रियालाई तीव्रता दिएसँगै फेरि पनि नम्बर वान बैंक बन्ने रणनीति बनाएको छ ।  बैंकिङ उद्योगमा नयाँ परिस्थिति सिर्जना भएको र यस्तो अवस्थामा बैंकका कतिपय रणनीतिमा समेत आमूल परिवर्तन गर्नुपर्ने अवस्थालाई आत्मासाथ गर्दै बैंक...

चौतारी र आरम्भलाई गाभिन राष्ट्र बैंकको स्वीकृति

1583143870234.jpg
नेपाल राष्ट्र बैंकले चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्थालाई एकापसमा गाभिनका लागि स्वीकृति दिएको छ । बैंकका अनुसार ‘घ’ वर्गको इजाजत प्राप्त संस्थाका रूपमा रहेका ती दुई लघुवित्त संस्थालाई गाभिनका लागि यसअघि दिइएको सैद्धान्तिक सहमति गर्दा तोकिएका सर्तहरु पूरा गरेकाले अन्तिम स्वीकृति दिइएको हो । बैंकले...

प्राइमलाई कैलाश प्राप्तिको अन्तिम स्वीकृति, फागुनभित्रैबाट एकीकृत कारोबार

1582622474prime-knbbl.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडलाई कैलाश विकास बैंक लिमीटेड प्राप्तिका लागि नेपाल राष्ट्रबैंकले अनुमति दिएको छ ।  प्राइमले कैलाश बैंकलाई १००ः९४ हाराहारीको सेयर स्वाप रेसियोमा गाभ्ने गरी असोज १५ गते प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।  यी दुवै बैंकको पुस २५ गते सम्पन्न साधारणसभाले आपसमा गाभ्ने गाभिने...

कञ्चन डेभलपमेन्ट बैंकलाई एनएमबीले अक्वायर गर्ने

1581256068nmb.jpg
काठमाण्डौ । हालसालै ओम डेभलपमेन्ट बैंकलाई गाभेको एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिमीटेलाई समेत प्राप्ति गर्ने भएको छ।  एनएमबी बैंक र कञ्चन डेभलपमेन्ट बैंकबीच आपसमा गाभ्ने गाभिने विषयमा आइतबार प्रारम्भिक समझदारीमा हस्ताक्षर भएको हो ।  ‘कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको...

समीट र सजिलो लघुवित्तबीच बराबरी हैसियतमा मर्जरमा जाने सहमति

1580966800logo.jpg
काठमाण्डौ । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको समीट लघुवित्त वित्तीय संस्था लिमीटेड र सजिलो लघुवित्त वित्तीय संस्था लिमीटेडबीच मर्जरको सम्झौता भएको छ ।  दश वर्षअघिदेखि पूर्वी नेपालमा संचालनमा रहेको समीट र गोरखामा मुख्य कार्यालय रही हालैबाट संचालनमा आएको सजिलो लघुवित्तबीच १ः१ को सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रारम्भिक...

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने

1579703798srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले सिर्जना फाइनान्स लिमीटेडलाई प्राप्ति(अक्वायर) गर्ने भएको छ ।  बैंक र सिर्जना फाइनान्सबीच गाभ्ने/गाभिने विषयमा बुधबार सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको हो ।  सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न विषेशज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल गरी समितिले...

भर्खरै

फेरि भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ, नेपालमा पनि घट्ला ?

फेरि भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ, नेपालमा पनि घट्ला ?

स्याङ्जाको वद्खोलामा टीभीएसको नयाँ शोरुम सञ्चालनमा

स्याङ्जाको वद्खोलामा टीभीएसको नयाँ शोरुम सञ्चालनमा

आईएमई लाइफ इन्स्योरेन्सद्वारा एकैदिन ५८४८ विद्यार्थीलाई बीमा साक्षरता

आईएमई लाइफ इन्स्योरेन्सद्वारा एकैदिन ५८४८ विद्यार्थीलाई बीमा साक्षरता

ब्याजमा नियामक र बैंकहरुबीच जुहारी, तेस्रोपटक पनि राष्ट्र बैंकले नै किन्यो ट्रेजरी

ब्याजमा नियामक र बैंकहरुबीच जुहारी, तेस्रोपटक पनि राष्ट्र बैंकले नै किन्यो ट्रेजरी

यस्तो छ कर्मचारीको नयाँ तलबमान, कसको कति पुग्यो ? (सूचीसहित)

यस्तो छ कर्मचारीको नयाँ तलबमान, कसको कति पुग्यो ? (सूचीसहित)

रु. ७००ले सस्तियो सुन, तोलाको कति ?

रु. ७००ले सस्तियो सुन, तोलाको कति ?

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

नागरिक लगानी कोषको नाफा रु. ८८.७८ करोड, ईपीएस कति ?

नागरिक लगानी कोषको नाफा रु. ८८.७८ करोड, ईपीएस कति ?

नेसनल लाइफ इन्स्योरेन्सको नाफामा बढोत्तरी, खुद बीमा शुल्क आर्जन रु. १४.२८ अर्ब

नेसनल लाइफ इन्स्योरेन्सको नाफामा बढोत्तरी, खुद बीमा शुल्क आर्जन रु. १४.२८ अर्ब

मेरोमाइक्रोफाइनान्सको नाफा घट्यो, अन्य सूचक कस्ता ?

मेरोमाइक्रोफाइनान्सको नाफा घट्यो, अन्य सूचक कस्ता ?

महालक्ष्मी लाइफ इन्स्योरेन्सः अधिकांश सूचकमा आकर्षक प्रगति

महालक्ष्मी लाइफ इन्स्योरेन्सः अधिकांश सूचकमा आकर्षक प्रगति

अपी पावरको नाफा बढ्यो, ईपीएस घट्यो

अपी पावरको नाफा बढ्यो, ईपीएस घट्यो

विद्युत बिक्रीको आम्दानी बढ्दा बरुण हाइड्रोपावरको नाफामा ४३.४५%को बढोत्तरी

विद्युत बिक्रीको आम्दानी बढ्दा बरुण हाइड्रोपावरको नाफामा ४३.४५%को बढोत्तरी

मूल्य समायोजनपछि एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको इकाइभाउ कति ?

मूल्य समायोजनपछि एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको इकाइभाउ कति ?

‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२’मा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२’मा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?