merger

फ्रस्ट माइक्रोफाइनान्स पनि मर्जरमा जाने !

1565687620fmdb1.jpg
काठमाण्डौ । फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था समेत मर्जरमा जाने भएको छ।  यो कम्पनीले संभावित मर्जर तथा प्राप्तिका लागि भन्दै एक समिति गठन गरेको नेप्से तथा धितोपत्र बोर्डलाई जानकारी गराएको हो ।  कम्पनीको साउन २७ गते बसेको संचालक समितिको १५४ औं बैठकले विवेकमानसिंह शाक्यको संयोजकत्वमा ४ सदस्यीय मर्जर तथा प्राप्ति...

कुमारी बैंकको रणनीति–‘अरुलाई गाभ्ने, अरुमा नगाभिने’

1564319977kbl123.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेड अन्य बैंकमा गएर नमिसिने, बरु बलिया कम्पनीलाई गाभेर ठूलो बैंक बन्ने अभियानमा लाग्ने भएको छ । बैंकका एक उच्च अधिकारीले बिजशालालाई दिएको जानकारी अनुसार कुमारी बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग बिलय नहुने, बरु अरुलाई प्राप्ति गरी ठूलो आकारको बैंक बन्ने रणनीतिमा छ। ‘मौद्रिक नीति पनि भर्खरै आएको छ ।...

उन्नति र सहकार्यबीच मर्जरमा जाने सहमति, पुसभित्र एकीकृत कारोबार

1564116846unnatimicrofinance.jpg
काठमाण्डौ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा मर्जरमा जान सहमति पत्रमा हस्ताक्षर भएको छ ।  यी दुई संस्थाले एक आपसमा मर्जरमा जानका लागि शुक्रबार प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा उन्नति माईक्रोफाइनान्सको संचालक समिति अध्यक्ष अनिता ढुङ्गाना शाह र सहकार्य...

1660225348Smart-Muddati-900X100-px.gif

प्राइमले कन्काई बैंकलाई एक्वायर गर्ने, दुवै बैंकले डाके विशेष साधारणसभा

1563763295IDFC-Capital-First-Merger.jpg
काठमाण्डौ । प्राइम कमिर्सियल बैंक लिमिटेडले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्न दुवै बैंकले एकै दिन विशेष साधारणसभा डोकका छन् ।  आउँदो साउन २२ गते प्राइमले काठमाण्डौ र कन्काईले झापाको दमकमा विशेष साधारण आयोजना गर्न लागेका हुन् । विशेष साधारणसभा दुवै बैंकले प्राइमले कन्काईलाई प्राप्ति (एक्विजिसन) गर्ने विशेष...

सेयर स्वाप रेसियोमा सिभिलको प्रभूसँग कुरा मिलेन, हिमालयनसँग संभावना

1563459519big.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेड र सिभिल बैंक लिमीटेडका संचालकहरुबीच भएको मर्जर कुराकानी पूर्णविराम लाग्ने अवस्थामा पुगेको छ । सेयर स्वाप रेसियो र कर्मचारी समायोजनजस्तो मुख्य मुद्धामै कुरा नमिलेपछि यी दुई बैंकबीचको संभावित मर्जरमा पूर्णविराम लाग्ने अवस्था सिर्जना भएको स्रोतहरुले जनाएका छन् ।  केही दिनअघिदेखि यी दुई बैंकका...

नेरुेड लघुवित्त पनि मर्जरमा जाने

1563169722ipo111.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था पनि मर्जरमा जाने भएको छ ।  नेपाल राष्ट्रबैंकले लघुवित्त संस्थाहरुको संख्या घटाउने उद्देश्यले मर्जरमा जोड दिएपछि नेरुडेले पनि मर्जरमा जाने निर्णय गर्दै एक कमिटी बनाएको छ ।  असार २७ गते बसेको लघुवित्तको संचालक समितिको बैठकले अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने गाभिने सहमति गर्न र उपयुक्त...

एनएमबी-ओम मर्जरमा खटपट: घोषित बोनस खारेज, डिडिएमा खेल !

1562917172om-nmb.jpg
काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच जारी मर्जर प्रक्रियामा खटपट सुरु भएको छ ।  एनएमबी बैंकले ‘भद्र सहमति’ विपरीत घोषित बोनस सेयर बाँड्न रोकेपछि र डिडिएमा समेत चलखेल गरेको भन्दै ओमका लगानीकर्ता बिच्किएका हुन् ।  यी दुई बैंकबीच जारी मर्जर प्रक्रियाको क्रममा डिडिए रिपोर्ट आइसकेको छ । डिडिएको क्रममा ओम डेभलपमेन्ट...

स्ट्याण्डर्ड चार्टर्डद्वारा ‘मर्जर नीति’ अस्वीकार, एनबी बैंकले साझेदारसँग सल्लाह गर्ने

1562763781merger.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले मर्जर जान नसकिने जवाफ राष्ट्रबैंकलाई पठाएको छ ।  केन्द्रीय बैंकले मर्जरका लागि लिखित प्रतिबद्धता मागेकोमा यो बैंकले मर्जरमा जान नसकिने आफ्नो रणनीतिको विषयमा प्रष्ट पार्दै पत्र पठाएको हो ।  नेपाल राष्ट्रबैंकले लिने महत्वपूर्ण नीतिप्रति यो बैंकले विगत लामो समयदेखि असहमति जनाउँदै आएको छ ।...

मर्जरको एमओयूलगत्तै कारोबार रोक्का हुने व्यवस्था खारेजीको माग

1562586415nepse1.jpg
काठमाण्डौ । दोश्रो बजारमा सूचिकृत कम्पनीहरुले मर्जरको सम्झौता गरेलगत्तै ती कम्पनीको सेयर कारोबार रोक्का हुने व्यवस्था खारेजीको माग उठेको छ ।  नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न सोमबार आयोजना गरेको कार्यक्रममा पूँजीबजारसँग सम्बद्ध निकायका प्रतिनिधिहरुले यस्तो माग उठाएका हुन् ।  दोश्रो बजारमा ७० प्रतिशत...

मर्जरका लागि २० बैंक तयार, १७ वटा वाणिज्य बैंक मात्रै !

1562514618merger.jpg
काठमाण्डौ । राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्थाहरु मर्ज गराई संख्या घटाउने नीति अनुरुप २० वटा बैंकहरु मर्जका लागि तयार भएका छन् ।  मर्जरका लागि तयार हुने २० बैंकमध्ये १७ वटा वाणिज्य बैंक छन् भने तीनवटा विकास बैंक रहेका छन् । विकास बैंकमध्ये २ वटा राष्ट्रियस्तरका छन् भने एउटा क्षेत्रीय स्तरको छ ।  नेपाल राष्ट्रबैंकका अनुसार नेपाल...

सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई १००ः९० को अनुपातमा गाभ्ने

1562496348merge123.jpg
काठमाण्डौ । सिटिजन्स बैंक लिमीटेडले प्रदेश २ मा निकै राम्रो व्यवसाय गरिरहेको सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ ।  सिटिजन्स बैंकले असार २२ गते नारायणहिटीपथस्थित आफ्नो मुख्य कार्यालयमा एक कार्यक्रमबीच सहयोगी विकास बैंकसँग प्राप्तिको सम्झौता गरेको हो ।  यस्तो सम्झौतामा  सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा...

मर्जर सम्झौतापछि तीन बैंक र एक लघुवित्तको सेयर कारोबार रोक्का

1562477625merger.jpg
काठमाण्डौ । मर्जर तथा प्राप्ति सम्झौता गरेपछि दुई वाणिज्य बैंक, एक विकास बैंक तथा एक लघुवित्तको सेयर कारोबार नेपाल स्टकल एक्सचेन्जमा आइतबारदेखि रोक्का भएको छ ।  नेप्सेका अनुसार ग्लोबल आईएमई बैंक, जनता बैंक र कैैलाश विकास बैंक तथा सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का भएको हो ।  ग्लोबल आईएमई र जनता बैंकबीच...

मर्जर लहर: प्रभूले सांग्रीला उठाउनसक्ने, लुम्बिनी र देवः सहमति नजिक !

1562321118merger1234.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई उपयुक्त मर्जर पार्टनर खोजी मौद्रिक नीतिअघि नै सहमति गरिसक्न निर्देशन दिएपछि बैंकिंग क्षेत्रमा मर्जरको लहर चलेको छ ।  यो क्रममा शुक्रबार मात्रै ग्लोबल आइएमई बैंक र जनता बैंक, प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकबीच मर्जर सम्झौता भएको छ ।  कुरा...

प्राइमले कैलाशलाई १००ः९४ को अनुपातमा गाभ्ने समझदारी

1562323567pcbl.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभ्ने सहमति गरेको छ ।  भर्खरै प्राइम बैंकको मुख्य कार्यालयमा एक समारोहका बीच दुई बैंकका अध्यक्षबीच गाभ्ने गाभिने विषयमा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।  समझदारीपत्रमा कैलाश विकास बैंकको तर्फबाट अध्यक्ष नारायणप्रसाद पौडेल र प्राइम बैंकको तर्फबाट अध्यक्ष...

सूर्योदय र त्रिलोक लघुवित्तबीच मर्जर सम्झौता

1562313907merger123.png
काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरमा जाने भएको छ ।  स्याङ्जामा रहेको सूर्योदय र नवलपरासीमा रहेको त्रिलोकबीच मर्जरमा जाने सहमतिपत्रमा हिजो बिहीबार हस्ताक्षर भएको हो । सहमतिपत्रमा सूर्योदयका अध्यक्ष अनन्तकुमार श्रेष्ठ र त्रिलोकका लेखनाथ खानियाले हस्ताक्षर...

भर्खरै

केएनपी नेरोल्याकले ल्यायो ‘पर्वसँगै रंगमा दंग’ चाडपर्व अफर

केएनपी नेरोल्याकले ल्यायो ‘पर्वसँगै रंगमा दंग’ चाडपर्व अफर

सिद्धार्थ बैंक र मोको डिजिटल वालेटबीच भुक्तानी सेवा सम्झौता

सिद्धार्थ बैंक र मोको डिजिटल वालेटबीच भुक्तानी सेवा सम्झौता

चीनको स्मार्टफोन बजारमा ‘भिभो’ शीर्ष स्थानमा

चीनको स्मार्टफोन बजारमा ‘भिभो’ शीर्ष स्थानमा

‘सहकारी संस्थाहरुलाई थप जिम्मेवार बनाउनु सबैको साझा दायित्व’

‘सहकारी संस्थाहरुलाई थप जिम्मेवार बनाउनु सबैको साझा दायित्व’

ट्रेडर हावी हुँदा बजारमा दोहोरो अंकको करेक्सन, कारोबार भने बढ्यो

ट्रेडर हावी हुँदा बजारमा दोहोरो अंकको करेक्सन, कारोबार भने बढ्यो

फेरि भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ, नेपालमा पनि घट्ला ?

फेरि भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ, नेपालमा पनि घट्ला ?

स्याङ्जाको वद्खोलामा टीभीएसको नयाँ शोरुम सञ्चालनमा

स्याङ्जाको वद्खोलामा टीभीएसको नयाँ शोरुम सञ्चालनमा

आईएमई लाइफ इन्स्योरेन्सद्वारा एकैदिन ५८४८ विद्यार्थीलाई बीमा साक्षरता

आईएमई लाइफ इन्स्योरेन्सद्वारा एकैदिन ५८४८ विद्यार्थीलाई बीमा साक्षरता

ब्याजमा नियामक र बैंकहरुबीच जुहारी, तेस्रोपटक पनि राष्ट्र बैंकले नै किन्यो ट्रेजरी

ब्याजमा नियामक र बैंकहरुबीच जुहारी, तेस्रोपटक पनि राष्ट्र बैंकले नै किन्यो ट्रेजरी

यस्तो छ कर्मचारीको नयाँ तलबमान, कसको कति पुग्यो ? (सूचीसहित)

यस्तो छ कर्मचारीको नयाँ तलबमान, कसको कति पुग्यो ? (सूचीसहित)

रु. ७००ले सस्तियो सुन, तोलाको कति ?

रु. ७००ले सस्तियो सुन, तोलाको कति ?

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

नागरिक लगानी कोषको नाफा रु. ८८.७८ करोड, ईपीएस कति ?

नागरिक लगानी कोषको नाफा रु. ८८.७८ करोड, ईपीएस कति ?

नेसनल लाइफ इन्स्योरेन्सको नाफामा बढोत्तरी, खुद बीमा शुल्क आर्जन रु. १४.२८ अर्ब

नेसनल लाइफ इन्स्योरेन्सको नाफामा बढोत्तरी, खुद बीमा शुल्क आर्जन रु. १४.२८ अर्ब

मेरोमाइक्रोफाइनान्सको नाफा घट्यो, अन्य सूचक कस्ता ?

मेरोमाइक्रोफाइनान्सको नाफा घट्यो, अन्य सूचक कस्ता ?