१० रुपैयाँमा नयाँ किन्ने कि ९ रुपैयाँमै बजारबाट उठाउने ?
काठमाण्डौ । पछिल्लो समय विभिन्न मर्चेन्ट बैंक तथा फण्ड व्यवस्थापक कम्पनीहरूले धमाधम नयाँ म्युचुअल फण्ड सार्वजनिक निष्कासन (आईपीओ) ल्याइरहेका छन् । अधिकांश नयाँ योजनाहरू प्रतिइकाई १० रुपैयाँकै दरमा बिक्रीमा ल्याइएका छन् ।तर यता दोस्रो बजारमा भने सोही प्रकृतिका दर्जनौं म्युचुअल फण्डका इकाईहरू १० रुपैयाँभन्दा निकै सस्तो मूल्यमा सजिलै उपलब्ध छन् । यसले लगानीकर्तामाझ एउटा...

