टिमुरेको नेपाल टेलिकम टावरमा १२ किलोवाट सोलार जडान, डिजेल ढुवानीको बाध्यता हट्यो
काठमाण्डौ । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरको भरमा सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावर अब सोलार ऊर्जाबाट चल्ने भएको छ ।नेपाल विद्युत् प्राधिकरणको विद्युत् आपूर्ति लामो समय अवरुद्ध हुने अवस्था देखिएपछि नेपाल टेलिकमले टिमुरेमा १२ किलोवाट क्षमताको सोलार प्रणाली जडान गरी सञ्चालनमा ल्याएको हो ।भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि विद्युत् सेवा अवरुद्ध...

