nepal bank limited

नेपाल बैंक: फ्री प्रफिट र इपीएसमा गिरावट, रिजर्बमा २८९% को छलाङ

1549171265rserve.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खासै राम्रो प्रगति गरेन । यसअघिका केही त्रैमासहरुमा निकै राम्रोे प्रगति गरेको बैंक सुस्ताउन थालेको देखिएको हो ।  समीक्षा अवधिमा बैंकको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा फ्री प्रफिट घटेको छ भने खूद नाफामा न्यून प्रगति भएको छ ।  अघिल्लो वर्ष १ अर्ब ६३ करोड...

नेपाल बैंकमा ४.५२% ब्याजमै कर्जा पाइनेः कसले र कसरी पाउँछ ?

1548694656nbl.jpg
काठमाण्डौ ।'सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि-२०७५' अनुसार नेपाल बैंकले पनि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन थालेको छ ।  यो बैंकले ४.५२ प्रतिशत ब्याजदरमै सहुलियत कर्जा उपलब्ध गराउने स्किम सार्वजनिक गरेको हो ।  सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि भदौ २१ गतेको...

यो वर्ष लाभांश नदिने नेपाल बैंकको निश्कर्ष, लगानीकर्ता फसे

1547616556press-meet.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडको संचालक समिति आम लगानीकर्ताहरुको लामो समयदेखिको अपेक्षाविपरीत यो वर्ष लाभांश नदिने निश्कर्षमा पुगेको छ । बैंकका एक उच्च अधिकारीले बिजशालासँग कुरा गर्दै यो पटक नेपाल बैंकले लाभांश दिनसक्ने संभावना लगभग सकिएको पुष्टि गरेका हुन् । ‘संचालकहरुबीच यो वर्ष लाभांश नदिने विषयमा सहमति भएको छ ।’ ती...

1682833690New-logo-5in1-NRN-ad-min-2.gif

इजरायलले नेपाली कामदारको कोटा बढाउने

1547555432Jerusalem-1.jpg
काठमाडौँ । ठूलो सङ्ख्यामा नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार सकारात्मक देखिएको छ ।  नेपाली कामदार मिहेनती, इमान्दार र अनुशासित भएका कारण नेपाली कामदारको सङ्ख्या बढाउन इजरायल सरकार सकारात्मक भएको हो ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि इजरायलका राजदूत बेन्नी अमेरले आज...

नेपाल बैंक र आइजीआईबीच बीमा सम्झौता

1543918143nbl-igi.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड बीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवाको बिषयमा सम्झौता भएको छ ।  सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कर्याकारी अधिकृत देवेन्द्रप्रताप शाहले...

नेपाल बैंकले एकैदिन ८ स्थानमा शाखा खोल्यो, अबको ध्यान स्मार्ट ब्राञ्चमा

1542377311nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले ८२ औं वार्षिकोत्सवको अवसरमा एकैदिन देशका विभिन्न ८ स्थानमा शाखा स्थापना गरेको छ ।  यसरी स्थापित हुने शाखाहरु प्रदेश १ को विराटचोक (मोरङ), मंगलबारे (ईलाम )पाख्रीवास (धनकुटा ) प्रदेश २ को सर्लाही पर्सा , भवानीपुर (सर्लाही ) वर्दिवास (महोत्तरी ) प्रदेश ३ को दुधौली (सिन्धुली )प्रदेश ४ को आरुङखोला (नवलपरासी ) रहेका...

नेपाल बैंकको खूद नाफा घट्यो, एफपीओका कारण रिजर्बमा ३१२% को छलाङ

1542167172nbl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंक लिमीटेडको खूद नाफा घटेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा नेपाल बैंकको खूद नाफा करिब ६ प्रतिशतले घटेको हो ।  अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ९७ करोड १३ लाखमा सीमित खूद नाफा घटेर यो वर्ष ९१ करोड ३८ लाखमा सीमित बन्न पुगेको हो । बैंकको वितरणयोग्य मुनाफातर्फ भने झिनो मात्र...

मर्चेन्ट बैंकरको पक्षमा नेपाल बैंकका सीइओ, उनीहरुको काम ‘सही’ भएको जिकिर

1541399262merchant.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल बैंकको एफपीओ प्रकरण अहिले नेपाल स्टक एक्सचेञ्जमा अड्किएको छ । स्रोतकाअनुसार  अब म्यानुअल नै गराउने कि अण्डरराईटरहरुलाई नै सकार्न लगाउने भन्ने विषयमा अन्यौल उत्पन्न भएसँगै नेप्सेको टेबलमा फाईल थन्किएर बसेको छ । नेप्सेस्थित स्रोतले यो बिषयमा एकदुई दिनमै ठोस निर्णय आउने बताए पनि नेप्सेको सिंगो टिम...

नेपाल बैंकले एकैसाथ माग्यो ३९६ कर्मचारी, प्रदेशमा अवसरै अवसर

1541142430nepal-bank.jpg
काठमाण्डौ । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमीटेडले एकैसाथ ३ सय ९६ कर्मचारी मागेको छ ।  यो बैंकले मुख्य कार्यालयदेखि प्रदेशस्तरका कार्यालयका लागि यति धेरै जनशक्ति मागेको हो ।  मुख्य कार्यालयका लागि सहायक प्रबन्धकतर्फ ७८ जना र सोही पदमा रहने गरी आइटीमा काम गर्ने जनशक्ति २ जना गरी कुल ८० जना कर्मचारी मागिएको छ ।  यस्तै, प्रदेशगत...

नेपाल बैंकको एफपीओ अण्डरराइट गर्नेलाई झनै अप्ठ्यारो, गैरकानूनी रुपमा किन्ने पनि फसादमा

1540875932sebon.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल बैंकको एफपीओ प्रकरणमा पुरानै अडान लिएको छ । योसँगै नेपाल बैंकको एफपीओ कृत्रिम बजारबाट किनबेच गर्नेहरुलाई झनै अप्ठ्यारो परेको छ ।  बोर्डले गत कात्तिक ४ गते जारी गरेको पत्रमाथि पुनर्विचारका लागि भन्दै अण्डरराइटर मर्चेन्ट बैंकरहरुले निवेदन दिएपछि भएको केही चरणको छलफलपछि पनि...

नेपाल बैंकको एफपीओ प्रकरण: मर्चेन्ट बैंकरको लाइसेन्स खोस्नुपर्ने माग

1540712828fpo.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सेयर सूचीकरणको विवादले गञ्जागोलको अवस्था सिर्जना गरेको छ ।  पौने २ अर्बको थप  निष्कासन नेप्सेको सिस्टम बाहिर मनोमानी ढंगले निर्धारित मूल्य भन्दा २ रुपैयाँ सस्तोमा केही मर्चेन्ट बैंकर, केही ब्रोकर र केही ठूला सेयर लगानीकर्ताको मिलेमतोमा नक्कली बजार सिर्जना गरी किनबेच भएसँगै यसले...

बोर्डलाई टेरेनन् मर्चेन्ट बैंकरले, नेपाल बैंकको एफपीओ नक्कली बजारबाट धमाधम बिक्री

1540377775merchant.jpg
-भक्तराज रसाइली काठमाडौ । नेपाल बैंक लिमिटेडको एफपीओमा भएको खेलोफड्को र चलखेलले बजार तात्तिएको छ ।  धितोपत्र बोर्डले हालै एक सर्कुलर जारी गर्दै उक्त बैंकको  एफपीओका अन्डरराइटरहरुले कृत्रिम बजार खडा गर्दै बिक्री गरेको एफपीओमा गरेको बदमासीका  कारण हजारौं लगानीकर्ताहरुको लगानीमाथि गम्भीर खेलवाड भएको भन्दै आइन्दा यस्तो नगर्न भनी...

नेपाल बैंकको एफपीओमा २.७४ अर्बको आवेदन

1532867151fpo-nbl.jpg
काठमाण्डौ । नेपाल बैंकको एफपीओमा आइतबार साँझसम्म २ अर्ब ७४ करोड बराबरको आवेदन परेको छ ।  बैंकले निश्कासन गरेको एफपीओमा सर्वसाधारण र संस्थागत लगानीकर्ताले आवेदन दिने अन्तिम दिन आइतबार साँझसम्म करिब २३ हजार ८ सय आवेदकबाट २ अर्ब ७४ करोड रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।  बैंकको एफपीओ ५५.३५...

अपडेट: ३ बजेसम्म नेपाल बैंकको एफपीओमा डेढ अर्बको आवेदन

1532859089fpo-nbl.jpg
काठमाण्डौ । नेपाल बैंकको एफपीओमा दिउँसो ३ बजेसम्म डेढ अर्ब बढीको आवेदन परेको छ ।  बैंकले निश्कासन गरेको एफपीओमा सर्वसाधारण र संस्थागत लगानीकर्ताले आवेदन दिने अन्तिम दिन आइतबार मध्यान्हसम्ममा नेपाल बैंकको एफपीओमा ह्वात्तै आवेदन बढेको हो ।  मध्यान्ह १२ बजेसम्ममा नेपाल बैंकको एफपीओमा १ अर्ब ७ करोड १० लाख १६ हजार ८ सय रुपैयाँ बराबरको...

नेपाल बैंकको एफपीओमा एकाएक बढ्यो आवेदन, १.०७ अर्बको खरीद प्रस्ताव

1532850217fpo-nbl.jpg
काठमाण्डौ । नेपाल बैंकको एफपीओमा आवेदन दिने क्रम ह्वात्तै बढेको छ । बैंकले निश्कासन गरेको एफपीओमा सर्वसाधारण र संस्थागत लगानीकर्ताले आवेदन दिने अन्तिम दिन आइतबार मध्यान्हसम्ममा नेपाल बैंकको एफपीओमा ह्वात्तै आवेदन बढेको हो ।  मध्यान्ह १२ बजेसम्ममा नेपाल बैंकको एफपीओमा १ अर्ब ७ करोड १० लाख १६ हजार ८ सय रुपैयाँ बराबरको आवेदन परेको...

भर्खरै

नेपाल रिपब्लिक मिडियाको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

नेपाल रिपब्लिक मिडियाको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

यो साता आईजीआईका लगानीकर्ता मालामाल, आगामी साता कुन सेक्टरमा आउला चमक ?

यो साता आईजीआईका लगानीकर्ता मालामाल, आगामी साता कुन सेक्टरमा आउला चमक ?

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

गभर्नर अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता, आगामी आर्थिक कार्यदिशाका बारेमा छलफल

गभर्नर अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता, आगामी आर्थिक कार्यदिशाका बारेमा छलफल

ओएसआर डिजिटल र डिसहोमबीच नेपाली चलचित्रको प्रवर्द्धन गर्नका लागि सहकार्य

ओएसआर डिजिटल र डिसहोमबीच नेपाली चलचित्रको प्रवर्द्धन गर्नका लागि सहकार्य

नागरिक स्टक डिलरले सुरु गर्यो ब्रोकरेज सेवा, डीपी सेवा र मार्जिन लेन्डिङ प्रदान गर्ने योजना

नागरिक स्टक डिलरले सुरु गर्यो ब्रोकरेज सेवा, डीपी सेवा र मार्जिन लेन्डिङ प्रदान गर्ने योजना

महालक्ष्मी लाइफको एजीएमबाट प्रभु लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्र एकीकृत कारोबार गर्ने

महालक्ष्मी लाइफको एजीएमबाट प्रभु लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्र एकीकृत कारोबार गर्ने

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

एक वर्षपछि यो साता म्याक्डीमा बुलिसक्रस, लय समात्दै बजार

एक वर्षपछि यो साता म्याक्डीमा बुलिसक्रस, लय समात्दै बजार

नबिल बैंक र ल्यान्डमार्क होटेलबीच छुट सम्झौता

नबिल बैंक र ल्यान्डमार्क होटेलबीच छुट सम्झौता

माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्यको सम्झौता

माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्यको सम्झौता

आगामी आर्थिक वर्षको मौद्रिक नीति कहिलेसम्म आउला ? यसो भन्छ राष्ट्र बैंक

आगामी आर्थिक वर्षको मौद्रिक नीति कहिलेसम्म आउला ? यसो भन्छ राष्ट्र बैंक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १०% क्यासब्याक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १०% क्यासब्याक

मुद्रास्फीतिमा सामान्य सुधार, काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च

मुद्रास्फीतिमा सामान्य सुधार, काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च

व्यापार घाटा रु. १२ खर्ब माथि, आयात-निर्यातको अवस्था कस्तो ?

व्यापार घाटा रु. १२ खर्ब माथि, आयात-निर्यातको अवस्था कस्तो ?