नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष पौडेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर, भए निलम्बित
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र कुमार पौडेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो । कम्पनीमा ठूलो मात्राको क्लिङ्कर हिनामिना भएको भन्दै पौडेलसहित ८ जना उच्चपदस्थ कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा...

