नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा बोहरा नियुक्त
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मिनबहादुर बोहरा नियुक्त भएका छन्। संस्थाको भदौ ३० गते बसेको सञ्चालक समितिको ४०५औँ बैठकले बोहरालाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

