भोटेकोशी विपत्तिबारे सुरक्षा प्रमुखहरूसँग प्रधानमन्त्री बालेनको ‘वान टू वान’ ब्रिफिङ, उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन
काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न संकटको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाहले देशका सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टाछुट्टै सघन छलफल थालेका छन्।प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोज, उद्धार, राहत तथा घाइतेहरूको व्यवस्थापनबारे...

