आईतवार, पुष ७,२०८१ 08:42:12
IME remit
  • आईतवार, पुष ७,२०८१ 08:42:12
एसईईको पुरक परीक्षा साउन २३ देखि
NEWS

एसईईको पुरक परीक्षा साउन २३ देखि

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा(एसईई)को ग्रेडवृद्धि (मौका) परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  यसअघि दुई विषयमा ‘नन ग्रेडेड’ अर्थात अनुत्तीर्ण विद्यार्थीका लागि बोर्डले साउन १८ र १९ गते परीक्षा हुने जनाइएको थियो । तर शिक्षा मन्त्रालयले शुक्रबार नै दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई...

अफ्रिकी देश जाम्बियाका छात्रले गरे एसईई उत्तीर्ण
OTHERS

अफ्रिकी देश जाम्बियाका छात्रले गरे एसईई उत्तीर्ण

काठमाण्डौ । जाम्बियाका एक विद्यार्थीले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । जापानको टोकियोस्थित नेपाली विद्यालयबाट जाम्बियाका चिसा टाइरिस कावेजाले एसईई उत्तीर्ण गरेका हुन् ।  कावेजाले टोकियोको मध्यभागमा रहेको एभरेष्ट इन्टरनेशनल विद्यालयबाट एसईई दिएका थिए । उनले एसईईमा २.९५ जिपिए प्राप्त गरेका छन् ।  एभरेष्ट इन्टरनेशनल विद्यालयबाट यसपटकको...

रिद्धि सिद्धि सिमेन्टले एसईईमा मकवानपुरका उत्कृष्ट विद्यार्थीलाई मासिक ५ हजारदेखि १५ सयसम्म प्रदान गर्ने
CORPORATE

रिद्धि सिद्धि सिमेन्टले एसईईमा मकवानपुरका उत्कृष्ट विद्यार्थीलाई मासिक ५ हजारदेखि १५ सयसम्म प्रदान गर्ने

काठमाण्डौ । रिद्धि सिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द ईयर’ २०८१’ को छात्रवृत्ति कार्यक्रम पुनःसञ्चालनमाल्याएको छ ।  यस छात्रवृत्तिअन्तर्गत २०८० मा परिक्षा दिएको र २०८१ सालमा नतिजा प्राप्त भई एसईईमा उत्तीर्ण भएका सम्पूर्ण मकवानपुर जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरि उक्त...

चैत १५ गतेदेखि एसईई  परीक्षा, ४ लाख ८९ हजार परीक्षार्थी सहभागि हुँदै (तालिकासहित)
NEWS

चैत १५ गतेदेखि एसईई परीक्षा, ४ लाख ८९ हजार परीक्षार्थी सहभागि हुँदै (तालिकासहित)

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गते बिहीबारदेखि सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सोमबार नियमित र ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.