शनिबार, असार १४,२०८२ 03:09:09
  • शनिबार, असार १४,२०८२ 03:09:09
Global IME Bank Limited

अफ्रिकी देश जाम्बियाका छात्रले गरे एसईई उत्तीर्ण

Hyundai Nepal
अफ्रिकी देश जाम्बियाका छात्रले गरे एसईई उत्तीर्ण
Nabil Bank Limited

काठमाण्डौ । जाम्बियाका एक विद्यार्थीले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । जापानको टोकियोस्थित नेपाली विद्यालयबाट जाम्बियाका चिसा टाइरिस कावेजाले एसईई उत्तीर्ण गरेका हुन् ।  

कावेजाले टोकियोको मध्यभागमा रहेको एभरेष्ट इन्टरनेशनल विद्यालयबाट एसईई दिएका थिए । उनले एसईईमा २.९५ जिपिए प्राप्त गरेका छन् ।  

एभरेष्ट इन्टरनेशनल विद्यालयबाट यसपटकको एसईई परीक्षामा २३ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ९ जना छात्र र १४ छात्रा रहेको थिए । परीक्षा दिएका २३ जनाले नै एसइई परीक्षा उत्तिण गरेको विद्यालयले जनाएको छ । अधिकांश विद्यार्थीले ३.८ जिपिएभन्दा माथि नतिजा ल्याएका छन् ।  

उक्त विद्यालयको स्थापना सन् २०१३ मा भएको  हो । 

CG Motors
Muktinath Bikas Bank Limited

राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीबार प्रकाशित २०८० को एसइर्ई परीक्षामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् । कूल परीक्षार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.