देउवाविरुद्ध मुद्दा वा पक्राउ पुर्जी छ कि छैन भन्नेबारे रेकर्ड जाँच्दै प्रहरी
काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने तयारीमा रहेका बेला उनीविरुद्ध कुनै कानूनी मुद्दा वा पक्राउ पुर्जी रहेको वा नरहेको विषयमा नेपाल प्रहरीले रेकर्ड जाँच गरिरहेको जनाएको छ।शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता अविनारायण काफ्लेले देउवासम्बन्धी अभिलेखहरू अध्ययन...

