tilak koirala

तिलक कोइराला अस्पतालबाट अनशनस्थल फर्किए, सेबोनले ५ बजे पत्रकार सम्मेलन गर्ने

16558072272883854713606322228461937380556555551722720n.jpg
– रेखा चन्द काठमाण्डौ । स्वास्थ्य जटिल बनेपछि पाटन अस्पताल पुर्याइएका तिलक कोइराला पुनः अनशनस्थल (नेपाल धितोपत्र बोर्ड) फर्किएका छन्।  पुँजीबजार सुधार र विकास १९ बुँदे माग राख्दै पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले गत असार १ गतेदेखि धितोपत्र बोर्डबाहिर आमरण अनशन थालेका थिए। आमरण अनशनको सातौँ दिन आज स्वास्थ्य...

तिलक कोइराला अस्पतालमै बन्धक !

1655802460tilak.jpg
काठमाण्डौ । स्वास्थ्य जटिल बनेपछि पाटन अस्पताल पुर्याइएका तिलक कोइरालालाई पुनः अनशनस्थल (नेपाल धितोपत्र बोर्ड) फर्किन नदिइएको लगानीकर्ताहरुले आरोप लगाएका छन्।  पुँजीबजार सुधार र विकास १९ बुँदे माग राख्दै पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले गत असार १ गतेदेखि धितोपत्र बोर्डबाहिर आमरण अनशन थालेका थिए। आमरण अनशनको...

स्वास्थ्य अवस्था जटिल बनेपछि तिलक कोइरालालाई अस्पताल लगियो

16557942312886020854115385708850978796456764094374123n.jpg
– रेखा चन्द काठमाण्डौ । पुँजीबजार सुधार र विकासका १९ बुँदे माग राख्दै आमरण अनशनमा बसेका तिलक कोइरालालाई स्वास्थ्य अवस्था गम्भीर बनेपछि आज अस्पताल लगिएको छ।  कोइरालालाई अनशनस्थल नेपाल धितोपत्र बोर्डको कार्यालयबाहिरबाट विष्णु बस्यालको गाडीमा पाटन अस्पताल लगिएको हो। उनी विगत ७ दिनदेखि आमरण अनशनमा बसेका थिए।  यसअघि अनशनस्थलमा...

1682833690New-logo-5in1-NRN-ad-min-2.gif

लगानीकर्ताका माग सरकारले तत्काल पूरा गर्नुपर्छ : राजेन्द्र महतो

16557933591.jpg
– रेखा चन्द काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले सेयर बजार सुधार र विकासका लागि आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुको माग सरकारले अविलम्ब पूरा गर्नुपर्ने बताएका छन्। आज खुमलटारस्थित नेपाल धितोपत्र बोर्डबाहिर आमरण अनशनमा बसेका पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालालाई भेट्न पुगेका नेता...

तिलक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर बन्यो, अस्पताल नजाने अडान

16557919142890702895211070662315108619421084758587758n.jpg
– रेखा चन्द काठमाण्डौ । पुँजीबजार सुधार र विकासका माग राख्दै आमरण अनशनमा बसेका तिलक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।  कोइराला गत असार १ गतेदेखि खुमलटारस्थित नेपाल धितोपत्र बोर्डबाहिर आमरण अनशनमा बसेका छन्। अनशनको आज सातौँ दिन हो।  अनशनस्थलमा नियमित स्वास्थ्य जाँचका लागि पुगेका चिकित्सक कोइरालको स्वास्थ्य अवस्था...

अनसनस्थल पुगे कांग्रेस प्रवक्ता, भने–‘अन्य काम छाडेर भए पनि लगानीकर्ताको माग पूरा गर’

1655625602anfa1.jpg
काठमाण्डौ । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पूँजीबजारका लगानीकर्ताको माग यथासक्य चाँडो सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।  नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवाले अहिले सरकार हाँकिरहेका छन् । देउवा नेतृत्वको सरकारले पूँजीबजारका लगानीकर्ताको माग तत्काल सुन्नुपर्ने...

तिलक कोइरालाको मुटुको चाल घट्यो, स्वास्थ्य अवस्था गम्भीर बन्न सक्ने चिकित्सकको चेतावनी

1655624323koirala.jpg
काठमाण्डौ। पुँजीबजार सुधार र विकासका लागि आमरण अनशन बसेका तिलक कोइरालाको स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ।  पुँजीबजार सुधार संघर्ष समितिका संयोजक कोइराला गत असार १ गतेदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यालयबाहिर आमरण अनशनमा बसेका छन्। आज पाँचौँ दिन स्वास्थ्य परीक्षणका लागि पुगेका चिकित्सकले कोइरालाको...

तिलक कोइरालाको स्वास्थ्यमा समस्या, सरकारलाई गम्भीर बन्न लगानीकर्ताको माग

1655442800tilak.jpg
काठमाण्डौ । पुँजीबजार सुधार र विस्तारको माग गर्दै नेपाल धितोपत्र बोर्डको कार्यालयबाहिर आमरण अनशनरत तिलक कोइरालाको स्वास्थ्यमा समस्या देखिएको छ।  अनशनको तेस्रो दिन कोइरालाको स्वास्थ्यमा समस्या देखिएको हो।  स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीका अनुसार कोइरालालाई जीउ दुःख्ने, टाउको दुःख्ने र वाकवाकी लाग्ने समस्या...

आन्दोलन थप सशक्त र प्रभावकारी बनाउन तिलक कोइरालाको अपिल

1655378674tilak-koiral.jpg
काठमाण्डौ । पुँजीबजार सुधार र विस्तारका लागि जारी आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउन अपिल गरिएको छ।  पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालो आज यस्तो अपिल जारी गरेका हुन्। अपिलमा आमलगानीकर्ता, सम्बन्धित संघसंस्था, ब्रोकर, बैंकर एसोसिएसन, मर्चेन्ट बैंकरहरु, राजनीतिक दलहरु, कलाकारहरु, नागरिक समाज, मानवअधिकारकर्मीहरु...

धितोपत्र बोर्डबाहिर तिलक कोइरालाको आमरण अनशन सुरु, भन्छन्–‘माग पूरा नभएसम्म तोड्दिनँ’

16552733752877719557266661317193444592092272105761857n.jpg
काठमाण्डौ । पुँजीबजार सुधार र विस्तारका लागि सक्रिय लगानीकर्ता एवं पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले आज (असार १ गते) बाट आमरण अनशन सुरु गरेका छन्।  कोइरालाले साढे ११ बजेबाट खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयबाहिर आमरण अनशन सुरु गरेका हुन्। कोइरालाको यो तेस्रो आमरण अनशन हो। कोइरालाले आफूले थालेको आमरण...

तिलक कोइरालाको तेस्रो आमरण अनशन खुमलटारमा, भन्छन्–‘अन्तिम लडाइँ लड्दैछु’

1655262417tilakk.jpg
काठमाण्डौ । पुँजीबजार सुधार र विस्तारका लागि सक्रिय लगानीकर्ता एवं पुँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले आज (असार १ गते) बाट आमरण अनशन सुरु गर्दैछन्।  कोइराला बिहान ११ बजेबाट नेपाल धितोपत्र बोर्ड (खुमलटार) अगाडि आमरण अनशन बस्नेछन्। यो कोइरालाको तेस्रो आमरण अनशन हो। कोइरालाले यो आमरण अनशन नेपालका सबै लगानीकर्ताका...

तिलक कोइराला भोलिबाट आमरण अनशन बस्ने, आन्दोलनलाई अन्तिम र निर्णायक बनाउने घोषणा

16552050232859016402338730182942643795236558690004542n.jpg
काठमाण्डौ । पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले भोलि (असार १ गते) बाट आमरण अनशन सुरु गर्ने भएका छन्।  तिलक कोइरालाको आमरण अनशनको पूर्वसन्ध्यामा काठमाण्डौको अनामनगरमा आज भएको लगानीकर्ताका ९ वटा संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको बैठक बसेको छ। सोही बैठकले आन्दोलनमा अझ सशक्त पार्न ३ वटा निर्णय पनि गरेको छ।  पहिलो...

प्रहरी हिरासतभित्रै आमरण अनशन बसेका तिलक कोइरालाको स्वास्थ्यस्थिति कमजोर बन्दै

1654658553tilak.jpg
काठमाण्डौ । प्रहरी हिरासतमै आमरण अनसन बसेका सक्रिय लगानीकर्ता तिलक कोइरालाको स्वास्थ्यस्थिति कमजोर बनेको छ।  पुँजीबजार सुधार र विकासका लागि गठित संघर्ष समितिको अगुवाईमा लगानीकर्ताहरुले पूर्वघोषित कार्यक्रमअनुसार मंगलबार काठमाण्डौको भद्रकालीस्थित नेप्सेको कार्यालय घेराउ गर्न पुगेको थियो। त्यस क्रममा प्रहरीले हस्तक्षेप...

प्रहरी हिरासतभित्रै तिलक कोइरालाले थाले आमरण अनशन

1654607004tilak.jpg
काठमाण्डौ । पुँजीबजार सुधार र विकासका लागि गठित संघर्ष समितिका संयोजक तिलक कोइरालाले आजैबाट प्रहरी हिरासतभित्रै आमरण अनशन सुरु गरेका छन्।  संघर्ष समितिले पूवनिर्धारित आन्दोलनका कार्यक्रमअनुसार आज दिउँसो ३ बजे लगानीकर्ताहरु भद्रकालीस्थित नेप्से घेराउ गर्न गएका थिए। तर, प्रहरीले हस्तक्षेप गर्नुका साथै कोइरालासहित ५ जनालाई पक्राउ...

लगानीकर्ताको आवाज बन्दूकले दबाउने प्रयास(फोटो फिचर)

16545952421-9.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले विभिन्न १९ बुँदे माग राखी हिजोबाट आन्दोलनको घोषणा गरेका छन् ।  घोषित आन्दोलनका कार्यक्रम हिजोदेखि सुरु गरेका उनीहरुमाथि आज भने नेपाल स्टक एक्सचेञ्ज(नेप्से) अगाडि प्रहरीको हस्तक्षेप भएको छ ।  शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न र आफूहरुको माग पूरा गराउनका लागि सरोकारवाला निकायमार्फत सरकारलाई...

भर्खरै

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन, आजबाट व्यावसायिक रुपमा सञ्चालन

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन, आजबाट व्यावसायिक रुपमा सञ्चालन

सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री

सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री

मल्टीपर्पस फाइनान्स ४ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

मल्टीपर्पस फाइनान्स ४ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

दोल्ती पावर र भूगोल इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

दोल्ती पावर र भूगोल इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

दुई महिनाभित्र ब्रोकरको संख्या ९३ पुर्याउने सेबोन अध्यक्षको घोषणा

दुई महिनाभित्र ब्रोकरको संख्या ९३ पुर्याउने सेबोन अध्यक्षको घोषणा

असारदेखि भदौसम्म सडक खन्न सरकारले लगायो रोक, नमाने कडा कारबाही

असारदेखि भदौसम्म सडक खन्न सरकारले लगायो रोक, नमाने कडा कारबाही

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, १३.१७ लाख बढी आवेदकको हात खाली

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, १३.१७ लाख बढी आवेदकको हात खाली

यस्ता छन् धितोपत्र बोर्डबाट भएका पुँजीबजार विकास र सुधारका १३ काम

यस्ता छन् धितोपत्र बोर्डबाट भएका पुँजीबजार विकास र सुधारका १३ काम

धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने सेबोन अध्यक्षको प्रतिबद्धता

धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने सेबोन अध्यक्षको प्रतिबद्धता

धितोपत्र बोर्ड ३१औँ वर्षमा प्रवेश, यस्ता छन् आगामी लक्ष्य र प्राथमिकता

धितोपत्र बोर्ड ३१औँ वर्षमा प्रवेश, यस्ता छन् आगामी लक्ष्य र प्राथमिकता

लुम्बिनी विकास बैंकको ११% ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

लुम्बिनी विकास बैंकको ११% ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

शाओमीले ल्यायो ‘एक्सचेन्ज अफर’, पुरानो स्मार्टफोन साट्न सकिने

शाओमीले ल्यायो ‘एक्सचेन्ज अफर’, पुरानो स्मार्टफोन साट्न सकिने

नेष्डो समृद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, अब के होला लाभांश ?

नेष्डो समृद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, अब के होला लाभांश ?

इचिमोकुमा बुलिस मुमेन्टम बन्दै गरेको बजारमा पिभटमार्फत के देखिन्छ ?

इचिमोकुमा बुलिस मुमेन्टम बन्दै गरेको बजारमा पिभटमार्फत के देखिन्छ ?