काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने भएको छ । संस्थाको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने र लाभांशको प्रस्तावबिनाको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।