विपद् प्रभावितका लागि ग्लोबल आइएमई लघुवित्तको १६ लाख ३५ हजार सहयोग
काठमाण्डौ । देशका विभिन्न स्थानमा अविरल वर्षा, बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ लाख ३५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ।संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा...

