शनिबार, असार १४,२०८२ 05:49:30
  • शनिबार, असार १४,२०८२ 05:49:30
Global IME Bank Limited

ग्लोबल आइएमई लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Hyundai Nepal
ग्लोबल आइएमई लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तयि संस्था लिमिटेडले नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान खुलाएको छ । संस्थाले विभागीय अधिकृत,सहायक, कानून अधिकृत,प्रदेश प्रम्ुख,अनुगमन अधिकृत,शाखा प्रमुख र फिल्ड सहायक पदका लागि कर्मचारी मागेको हो ।  

व्यवस्थापकीय श्रेणी पदका लागि उम्मेदवारको उमेर २१ वर्ष पूरा भई ५० वर्ष ननाघेको, अधिकृत श्रेणीका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । महिला उम्मेद्वारको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप हुनेछ । हाल वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको लागि उमेरको हद नलाग्ने संस्थाले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सर्ट लिस्टिङमा परेका आवेदनलाई छनोट प्रक्रियमा सहभागी गराईनेछ र परीक्षाको किसिम लिखित, प्रयोगात्मक र अन्तर्वार्ता मध्ये कुनै वा सबै हुन सक्ने संस्थाद्वारा जारी सूचना उल्लेख गरिएको छ । दुई पाङग्रे सवारी साधन तथा चालक अनुमतिपत्र भएकालाई प्राथमिकता दिइनेछ ।

इच्छुक तथा योग्य आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.