शनिबार, असार १४,२०८२ 05:24:25
  • शनिबार, असार १४,२०८२ 05:24:25
Global IME Bank Limited

ग्लोबल आइएमई लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी

Hyundai Nepal
ग्लोबल आइएमई लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै विभिन्न ४ वटा पदका लागि कर्मचारी माग गरेको हो ।  

संस्थाले विभागीय प्रमुख÷सहायक, प्रदेश प्रमुख÷अनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदका लागि दरखास्त खुलाएको छ । व्यवस्थापकीय पदका लागि २१ वर्ष पुरा भई ५० वर्ष ननाघेको, अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । संस्थामै कार्यरत कर्मचारीका लागि भने उमेरको हदबन्दी नलाग्ने जनाइएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सर्ट लिष्टिङमा परेका आवेदकहरुलाई मात्रै छनौट प्रक्रियामा सहभागी गराईनेछ । छनौट गर्दा सवारी साधन चालक अनुमतिपत्र भएकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।  

इच्छुक तथा योग्य आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.