बुधबार, पुष ३,२०८१ 11:23:52
IME remit
  • बुधबार, पुष ३,२०८१ 11:23:52
IME remit
Global IME Bank Limited

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लसमार्फत अन्तरदेशीय क्यूआर भुक्तानी गर्ने सम्झौता

Hyundai Nepal
सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लसमार्फत अन्तरदेशीय क्यूआर भुक्तानी गर्ने सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलिपे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्यूआर भुक्तानी गर्न सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत, चीन,हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरु र अलिपे प्लस प्रयोगकर्ताहरुले डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टररोपेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

Bizshala
Shivam Cement
CG Motors

उक्त सम्झौतापत्रमा सानिमा बैंकका तर्पmबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।  

सानिमा बैंकको नेपाल क्लियरिङ हाउससँगको यस सहकार्यले नेपालमा पर्यटकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको प्रबद्र्धन गर्ने उद्देश्य रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

सानिमा बैंकका देशका सातै प्रदेशमा १३४ कार्यालयहरु तथा १२५ वटा एटीएम. सञ्जाल रहेका छन् ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.