आईतवार, असार १५,२०८२ 09:50:15
  • आईतवार, असार १५,२०८२ 09:50:15
Global IME Bank Limited

नेप्सेको डाउन ट्रेण्डमा बन्यो ‘इन्भर्टेड ह्याम्मर’, भोल्युम पनि ड्राई हुँदै

Hyundai Nepal
नेप्सेको डाउन ट्रेण्डमा बन्यो ‘इन्भर्टेड ह्याम्मर’, भोल्युम पनि ड्राई हुँदै
Nabil Bank Limited

काठमाण्डौ । आज सेयर बजार १३.५३ अंकले घटेर बन्द भयो । बजार घट्दा लगातार चार दिनदेखि पाँच अर्ब तल कारोबार भएको छ । यो भनेको बजारमा बिस्तारै बिक्रीकर्ता हराउदै गरेको भन्ने हो । नेप्सेमा आज डाउन ट्रेन्डमा इन्भर्टेड ह्याम्मर बनेको छ ।  

यदि घट्दो बजारमा यस्तो आकृति बन्छ भने सम्भावित रुपमा बजारमा ट्रेन्ड रिभर्सल बन्दै छ भन्ने हो । तर यसको निश्चितताका लागि भने आगामी कारोबारमा बजारमा बुलिस प्रकृतिको क्याण्डल बन्नुपर्ने हुन्छ । यस बिपरित यदि नेप्सेको अप ट्रेण्डमा यस्तो क्याण्डल बनेको खण्डमा भने बजार डाउन जाने सम्भावना हुन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अन्य इन्डिकेटरबाट नियाल्दा भने बजार करिब ओभर सोल्ड जोनमा पुगेको दखिन्छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा भने बजारमा हाल कुनै पनि सुधार भई सकेको अवस्था देखिदैन । तर बजारलाई आवरली बेसमा नियाल्दा हाल आरएसआई ओभर सोल्ड जोन २५ मा पुगेको कारण बजारमा कुनै पनि समयमा अल्पकालिन रिभर्सलको सम्भावना भने बढेर गएको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.