काठमाण्डौ । लुयान नेपालमा विश्वासिलो इलेक्ट्रिक स्कुटर ब्रान्डले पुस महिनाको अन्त्यसम्म चल्ने विन्टर एक्सचेन्ज अफर घोषणा गरेको छ। यो विशेष अफरले ग्राहकहरूलाई आफ्नो पुरानो पेट्रोल वा इलेक्ट्रिक दुई पांग्रे सवारी साधन लाई स्मार्ट, हरि तर प्रभावकारी नयाँ लुयान इलेक्ट्रिक स्कुटरमा परिवर्तन गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।
यो अफरले इलेक्ट्रिक सवारी साधनलाई अझ सुलभ बनाउँदै, वातावरणमैत्री यात्रा प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।
विन्टर एक्सचेन्ज अफरका मुख्य फाइदाहरूः
–आकर्षक छुटहरूः एक्सचेन्जमा रु १० हजार सम्मको छुट
–निःशुल्क एक्सेसोरीहरूः हेल्मेट, स्कुटर कभर जस्ता निःशुल्क उपहार
–सजिलो फाइनान्सिङ योजनाः कम डाउन पेमेन्ट र ब्याजदरसहितको ईएमआई सुविधा
–इको–फ्रेन्डली अपग्रेडः कार्बन उत्सर्जन घटाउन मद्दत गर्दै इलेक्ट्रिक सवारी साधनको प्रयोग


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।