सोमबार, कार्तिक २,२०८३ 04:33:37
  • सोमबार, कार्तिक २,२०८३ 04:33:37
Global IME Bank Limited

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स

Bizshala
२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २५ करोड रुपैयाँमाथिको कारोबार भएको छ। 

बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा उपसूचक ०.९१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.६३ प्रतिशतले बढेको छ । आज २० वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ५.२२ प्रतिशतले बढेर १०८४.८० रुपैयाँ पुगेको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यस्तै, हिमालयन लाइफको ५.१० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३.७२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ३.३७ प्रतिशत, युनाइटेड अजोडको १.७३ प्रतिशत, एशियन लाइफको १.३३ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.९७ प्रतिशत, सन नेपाल लाइफको ०.९१ प्रतिशत, सुर्यज्योति लाइफको ०.९० प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.७४ प्रतिशत र आइएमई लाइफको ०.६६ प्रतिशतले सेयरभाउ बढेको छ । 

यसका साथै, हिमालयन रि को ०.५१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.३९ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.३२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.३० प्रतिशत, सानिमा जिआइसीको ०.३० प्रतिशत, सिटिजन लाइफको ०.२९ प्रतिशत, नेपाल लाइफको ०.२१ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.०४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.०१ प्रतिशतले सेयरभाउ बढेको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने आरबीसीएल रहेको छ । कम्पनीको सेयरभाउ १.९२ प्रतिशतले घटेर १४ हजार ३२० रुपैयाँ कायम भएको छ । त्यस्तै, नेशनल लाइफको सेयरभाउ १.५३ प्रतिशत, त्यस्तै, एलआइसी नेपालको ०.३६ प्रतिशत, हिमालयन एभरेष्टको ०.३३ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.८७ प्रतिशत र नेको इन्स्योरेन्सको १.९२ प्रतिशतले सेयरभाउ घटेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.