काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडको सञ्चालकमा विजय कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदका लागि सेयरधनी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
माघ १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसअघिका सञ्चालक विजय कृष्ण सिग्देलको राजीनामा स्वीकृत गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।