बिहीबार, आश्विन २९,२०८३ 02:36:02
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 02:36:02
Bizshala
Global IME Bank Limited

सेबोनबाट अन्तिम १५ मिनेटको औषत मूल्य निधारण गर्ने विधि पारित, ३ साताभित्र कार्यन्वयनमा आउने

Bizshala
सेबोनबाट अन्तिम १५ मिनेटको औषत मूल्य निधारण गर्ने विधि पारित, ३ साताभित्र कार्यन्वयनमा आउने
New Office

काठमाण्डौ। पूँजीबजारमा कारोबारको अन्तिम १५ मिनेटको मूल्यलाई अन्तिम मूल्य निधारण गर्ने विधि नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट पारित भएको छ । सेबोनको अघिल्लो साता बसेको सञ्चालक समितिको बैठकले यो विषय पारित गरेको हो ।  

नेपाल स्टक एक्सचेञ्जका कायम मुकायम(कामु)सीईओ निरञ्जन फुयाँलले यस विषयको जानकारी बिजशाललाई दिएका हुन् ।  नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अघिल्लो साता एक विनियमावलीलाई परिमार्जन गर्दै अन्तिम १५ मिनेटको मूल्यलाई भारित औषत मूल्य निर्धारण गर्ने पस्ताव धितोपत्र बोर्डमा पठाएको थियो । फुयाँलले यो विषय धितोपत्र बोर्डबाट स्वीकृत भएर नेप्सेमा आएको बताए ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

उनका अनुसार यो विषय अब सिस्टममा मिलाउन २÷३ साता लाग्ने छ । हामीले प्रायः बिहिबार नयाँ व्यवस्थाको परिक्षण गर्दै आएका छौं । टीएमएसमा परीक्षण गरेपछि अबको ३ साताभित्र कार्यन्वयनमा आउने फुयालले जानकारी दिए । हाल धितोपत्र बजारमा सेयर खेलाडीहरुले अन्तिम समयम बजार बढाउने वा घटाउने गरेको केही लगानीकर्ताहरुले आरोप लगाउँदै आएका छन । यो व्यवस्थापछि अब अन्तिम समयमा बजारमा चलखेल रोकिने पनि धेरै लगानीकर्ताहरुको बुझाइ छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

तर सेयर खेलाडीहरुको सयौं जुक्ति हुने भएकोले बजारमा यसको कस्तो प्रभाव पर्छ भन्ने विषय कार्यन्यनमा आएपछि मात्रै थाहा हुने बजार जानकारहरुको मत रहेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.