बिहीबार, फाल्गुन २२,२०८१ 07:26:06
IME remit
  • बिहीबार, फाल्गुन २२,२०८१ 07:26:06
IME remit
Global IME Bank Limited

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपाल र हिमालयन रि का लगानीकर्ताले सर्वाधिक गुमाए

Hyundai Nepal
८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपाल र हिमालयन रि का लगानीकर्ताले सर्वाधिक गुमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१० कम्पनीको १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १० करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.८० प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.०४ प्रतिशतले घटेको छ । आज ८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १० प्रतिशतले बढेर १६७२.२० रुपैयाँ पुगेको छ । 

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

त्यस्तै, शिखर इन्स्योरेन्सको ५.२६ प्रतिशत, सन नेपाल लाइफको २.६३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.२६ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.७४ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.६७ प्रतिशत, नेपाल रि को ०.३७ प्रतिशत, आइएमई लाइफको ०.२८ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने एलआइसी नेपाल र हिमालयन रि इन्स्योरेन्स रहेको छ । एलआइसी नेपालको सेयरभाउ ६.३५ प्रतिशतले घटेर ११८० रुपैयाँ र हिमालयन रि को सेयरभाउ ३.७७ प्रतिशतले घटेर १०७३ रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement

यसका साथै युनाइटेड अजोडको २.६१ प्रतिशत, सिद्धार्थ प्रिमियरको २.१० प्रतिशत, आरबीसीएलको १.४५ प्रतिशत, नेशनल लाइफको १.०६ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.८९ प्रतिशत, नेको इन्स्योरेन्सको ०.८५ प्रतिशत, नेपाल लाइफको ०.८३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.८० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.७३ प्रतिशत, एशियन लाइफको ०.३७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३० प्रतिशत, हिमालयन एभरेष्टको ०.२७ प्रतिशत, हिमालयन लाइफको ०.२२ प्रतिशत, सुर्यज्योति लाइफको ०.११ प्रतिशत, सिटिजन लाइफको ०.०८ प्रतिशत र सानिमा जिआइसीको ०.०४ प्रतिशतले सेयरभाउ घटेको छ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.