सोमबार, चैत्र ३,२०८१ 01:38:29
IME remit
  • सोमबार, चैत्र ३,२०८१ 01:38:29
IME remit
Global IME Bank Limited

पेट्रोल रु. ५ र डिजल मट्टितेल रु. ४ रुपैयाँ सस्तो

Hyundai Nepal
पेट्रोल रु. ५ र डिजल मट्टितेल रु. ४ रुपैयाँ सस्तो
Nabil Bank Limited

काठमाण्डौ। पेट्रोल र डिजलको मूल्य घटेको छ ।  

नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले शनिवार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटरमा रु. ५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटरमा ४ रुपैयाँले घटाएको हो । 

Shivam Cement
Bizshala
CG Motors

मुल्य समायोजनपछि अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको १५१ रुपैयाँ कायम भएको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

निगमले जारी गरेको एक विज्ञप्तिअनुसार इण्डियन आयल कर्पोरेसन(आईओसी)बाट मार्च १५ मा प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरिएको हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.